कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

८ बर्ष अगाडि भारतमा हराएका पुरन पुनको परिवार लाई जिम्मा लगाइयो

झिला रुपन्देहि बुटबल निबासी पुरन पुन भारतको हिमाचल प्रदेशमा करिब ८ बर्ष अगाडि हराएका थिए। भारतमा को माधुरि बृज वारिस सेबा सदन पनना घर सोही स्था साखा नेपालमको डोलेश्वर धाम अपना घर आश्रममा भक्तपुरमा पठाइको थियो। त्यहा ४२ जना अझै छन | आफन्तहरुको संपर्कमा ईन्डियामा फोनमार्फत नेपालको युबा वीर्द...

August 1st, 2019

मन्त्री भट्टराईले जनयुद्धका सहिदलाई सम्झिए, पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण

काठमाडौं, १६ साउन :  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराईले विहिबार बिहान भोलिपल्ट पुगेर पेरीसडाडाँमा पुगेर शहीदहरुको स्मारकमा माल्यार्पण गरेका हुन् । पेरिस डाँडामा जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा भट्टराईले...

August 1st, 2019

बाढी पहिरोबाट बेपत्ता भएका ३८ जना अझै भेटिएनन्

काठमाडौं, १३ साउन । मनसुन सक्रिय भएसँगै गएको असार र साउनको पहिलो साता आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । परेको वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी ११७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख...

July 29th, 2019

केःसाङ्ला प्रर्दशन समिति मार्फत ४ लाख ७८ हजार मृगौलापिडितलाई हस्तान्तरण

लिम्बु चलचित्र ‘केःसाङ्ला’ प्रर्दशन समितिले हालै एक कार्यक्रम आयोजना गरि झापा जिल्ला कमल गाउँपालिका वडा नंं. ३ निवासी दुवै मृगौलापिडित निर्मल फियाक लिम्बुको उपचारका लागि सहयोगार्थ पछिल्लो समय हङ्कङ र युएईबाट प्राप्त नेपाली रुपैया १ लाख ८२ हजार हस्तान्तरण गरियो । लोकेन सावाँ लिम्बु निर्देशित लिम्बू संस्कृतिमूलक चलचित्र ‘केःसाङ्ला’...

July 22nd, 2019

लुम्बिनी मेडिकल कलेजबाट चोरी भएको बच्चा फेला पर्‍यो, श्रीमानलाई ढाँट्न बच्चा चोरी

(पाल्पा) — यसअघि दुई छोरा र दुई छोरीकी आमा हुन्, ३६ वर्षीया विमकला पाण्डेय । उनको पहिलो श्रीमानको मृत्यु भइसकेको छ । त्यसपछि उनी सामाजिक सञ्जालमार्फत् नेपालगञ्जका गोविन्द भण्डारीसँग माया बस्यो । ०७५ कार्तिकमा उनीहरू बीच विवाह भयो । स्याङजाको गल्याङ नगरपालिका–५, मोहनडाँडाकी पाण्डेयले विदेशमा बस्ने श्रीमान्लाई पेटमा बच्चा भएको भन्दै ढाँटिन् । १५...

July 17th, 2019

अपडेट : बाढी पहिरोबाट ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडौं, ३१ असार । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र...

July 16th, 2019

बीमा रकमको लोभमा बाबुले गरे छोरीको हत्या

२० असार, रौतहट । जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा...

July 5th, 2019

सुडान घोटाला : पूर्व प्रहरी महानिरीक्षक ठकुरीले गरे सर्वोच्चमा ‘आत्मसमर्पण’

काठमाडौं, १९ असार । सुडानको डार्फरस्थित मिसनमा बख्तरबन्दका सामान पठाउँदा अनियमितता गरेको आरोपमा दोषी ठहर पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले आज (बिहीबार) सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई सर्वोच्च अदालतबाट डिल्लीबजार कारागार पठाइने भएको छ । सर्वोच्च अदालतको फैसला पुनरावलोकनको प्रक्रियामा अघि बढेकाले थुनामा नबसी मुद्दाको सुनुवाई गर्न...

July 4th, 2019

सरकारलाई पेट्रोलियम ढुवानी व्यवसायीको १५ दिने ‘अल्टिमेटम’, ढुवानी ठप्प पार्ने चेतावनी

काठमाडौं, १६, असार । सरकारले आफूहरुका माग सम्वोधन नगरे पेट्रोलिय पदार्थ ढुवानी ढप्प पाने पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चेतावनी दिएको छ । महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई व्यवसायीका माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाउने चेतावनी दिएको हो । महासंघको सोमबारको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे...

July 1st, 2019

माफियाले देशै हड्प्न खोजे : सभामुख महरा

काठमाडौं, १४ असार । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन् । हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा महराले भने, ‘सडक र नदी मात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ,...

June 29th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent