राम मन्दिरको पक्षमा भारतको सर्वोच्च अदालतको फैसला, बाबरी मस्जिद सार्न निर्देशन
भारत, २३ कार्तिक (एजेन्सी) । अयोध्याको विवादित जमिन हिन्दूहरूको भएको भारतको सर्वोच्च अदालतले ठहर गरेको छ । राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै अयोध्याको विवादित जमिन हिन्दूहरूको भएको ठहर गरेको हो । यससँगै राम मन्दिर बनाउने बाटो खुलेको छ । अदालतले मुस्लिमहरूलाई वैकल्पिक जमिन उपलब्ध...
November 9th, 2019

