कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

एफ एल एफ अवार्ड २०७६ को भोटिङ कोड सार्वजनिक

भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६ को मनोनयनमा परेका सम्पूर्ण स्रस्टाहरुको भोटिङ कोड सारवजनिक भएको छ् । F L F स्पेस भोटिङ कोड टाइप गरी ३३००१ मा पठाउनु...

December 22nd, 2019

जेलभित्रै आन्दोलन : चौकीदारलाई थुने महिला बन्दीले

नेपालगन्ज : बाँके कारागारका महिला बन्दीले आन्दोलन सुरु गरेका छन् । राम्रो खाना नदिएको भन्दै उनीहरुले चौकीदारलाई महिला बन्दी गृहमै थुनेर राखेका छन् । चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैनन् । निमित्त जेलर दीपेन्द्र पौडेलले चौकीदारसँग भेट गर्न नदिँदा के भएको हो भन्ने थाहा हुन नसकेको बताए ।...

December 20th, 2019

ढाकाबिद कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित

काठमाडौँ : ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित भएकी छिन ।सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । स्वदेसी उत्पादनलाइ आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्बाह गर्नुको साथै सामाजिक सेवामा पनि...

December 10th, 2019

राम लिम्बुले जिते ‘दि भ्वाइस अफ नेपाल’

‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ,...

December 8th, 2019

नीमाले स्वर्ण लगाइदिएपछि भावुक बनिन् आमा

१९ मंसिर, काठमाडौं । उसुकी नीमा घर्ती मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार स्वर्णका लागि प्रतिस्पर्धा गर्दा उनका आमा-बुवा दर्शकदीर्घामा थिए । लगातार दुई सागमा स्वर्ण जितेपछि नीमाले आफूले पाएको सफलताको श्रेय प्रशिक्षकसँगै अभिभावकलाई दिइन् । ‘सफलताको श्रेय अभिभावकलाई दिन चाहन्छु किनकी उहाँहरूले मलाई कहिल्यै (खेल्न) रोक्नुभएन,’ उनले...

December 5th, 2019

सीना मादेनले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण

१६ मंसिर, काठमार्डौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।

December 2nd, 2019

धरानको चुनावी अंकगणित : कसले मार्ला बाजी ?

अझै १५ वटा वडाहरुको मत परिणाम आउन बाँकी नै रहेकाले धरानको मेयर पदमा नेकपाका प्रकाश राईले जित्छन् या कांगेसका तिलक राईले बाजी मार्छन् भनेर अहिले नै भनिहाल्ने बेला भइसकेको छैन । यहाँ अहिलेसम्मको प्रारम्भिक मतगणनाको रुझानका आधारमा पूर्वविश्लेषण गर्ने प्रयास गरिएको छ पाँचवटा वडाको मत परिणाम : तुलनात्मक विश्लेषण...

December 1st, 2019

कास्की-२ मा ६४ र धरानमा ५९.४१ प्रतिशत मत खस्यो

काठमाडौं, १४ मंसिर । निकै चासोका साथ हेरिएको कास्की–२ र धरानको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सकिएको छ । पोखरा कास्की क्षेत्र–२ को उपनिर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । यद्यपी, मतपेटिका आउने क्रम जारी रहेकाले यही नै आधिकारिक तथ्यांक भने नभएको निर्वाचन आयोगले जनाएको छ...

November 30th, 2019

को को प्रधानमन्त्री बन्ने ? मेरो दिमागमा लाइन छ : प्रचण्ड

१२ मंसिर, धरान । नेकपाका अध्यक्ष प्रचण्डले अब को–को प्रधानमन्त्री बन्ने, आफ्नो दिमागमा लाइन रहेको बताएका छन् । अब नेकपाले मधेसी, जनजाति र दलितलाई प्रधानमन्त्री बनाउने प्रचण्डले घोषणा गरेका छन् । बुधबार एकैदिन पोखरा, धरान र भक्तपुरमा चुनावी सभालाई सम्वोधन गर्न भ्याएका प्रचण्डले पोखरा र धरान दुबै ठाउँको सम्वोधनमा...

November 28th, 2019

नेपालमा ‘बुलबुल’ चक्रवातको असर पर्ला कि नपर्ला ?

काठमाडौं, २४ कार्तिक । बंगलादेशमा ‘बुलबुल’ चक्रावातबाट जोगिन पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको समाचार बाहिर आइरहेका बेला चक्रबातको असर नेपालमा भने नपर्ने मौसमविद्हरुले बताएका छन् । हाल बंगलादेश र भारतको पश्चिम बंगाल नजिक पुगेको सो चक्रवातको प्रभावले गए राति नेपालको पूर्वी उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको अवस्था उत्पन्न...

November 10th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent