कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो (सुचनासहित)

नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ ।

बुधबार प्रकाशित सूचनामा सेनाले प्राविधिक र सैन्य पदमा दरखास्त आह्वान गरेको हो ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो ।

‘नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रही क्ति रहेका देहायका पदहरु खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका ईच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रु १०-को टिकट टाँसी दरखास्त पेश गर्न आह्वान गरिन्छ,’ सूचनामा भनिएको छ ।

मंगलबार प्रकाशित सूचनामा भनिएको छ, ‘दरखास्त फारम नेपाली सेनाबाट निःशुल्क उपलब्ध गराइने छ ।’

नयाँ पेज बाट

हेर्नुस् सूचना ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार