भ्रमण बर्षको अवसरमा प्रदेश न् १ मा बिशाल साइकल र्यालीको आयोजना

भ्रमण बर्ष २०२० लाइ मध्यनजर गरेर अहिले नेपालमा बिभिन्न कार्यक्रम धमाधम भईरहेकोछ | यसै क्रममा भ्रमण बर्ष २०२० को सुरुवात सगै वाल्क नेपालले प्रदेश न १ लाई विश्व सामु चिनाउने अभियान सहित पौष १९ गते शनिबारको दिन save historical heritage cycle rally नारा लिएर सम्भवत प्रदेश न १ मा अहिले सम्मकै धेरै साइकल र मानिसहरुको सहभागीतामा बिशाल र्यालिको आयोजना भएको थियो झापा , कमल गा,पा ३, केर्खामा साईकल र्यालि world cyclist ज्ञान महर्जन सङ्ग करिब एक हजारको सहभागीता रहेको थियो उक्त साइकल र्यालिमा बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुको पनि सहभागीता भएका थिए | प्रदेश
न १ कै पहिलेा र ठुलाे सङ्ख्या मा
बिशाल र्यालिको आयोजना भएको थियो | उक्त कार्यक्रमको संयोजन युवा समाजसेवी मनेश आङबो ले गरेका थिए |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार