कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर मारिए दिलीप

img

२५ पुस, जनकपुरधाम । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो भोपालमा इन्जिनिरिङ पढ्दै थिए । तर विदामा घर आउँदा राजनीतिक विषयहरुमा चासो राख्थे, नगरपालिकाको काम कारबाहीबारे सोधीखोजी गर्थे । गाउँलाई जोखिममा पारेर नदी तथा खोलाहरुमा अवैध उत्खनन भएकोमा विरोध गर्थे । उनकै अगुवाईमा युवाहरुले आन्दोलन गरेपछि स्थानीय...

January 10th, 2020

सभामुख लिने भए प्रधानमन्त्री छोड्न ओलीलाई दाहालको नयाँ प्रस्ताव

काठमाडौं, २४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्धमा पछिल्लो समय खटपट सुरु भएको छ । संघीय संसदको प्रतिनिधिसभाको लागि सभामुख चयनको विषयलाई लिएर अध्यक्षद्धय ओली र दाहालबीचको सम्बन्धमा असर परेको छ । सरकार गठन पूर्वको शक्ति–समिकरण सहमतिअनुसार पूर्व...

January 9th, 2020

भ्रमण बर्षको अवसरमा प्रदेश न् १ मा बिशाल साइकल र्यालीको आयोजना

भ्रमण बर्ष २०२० लाइ मध्यनजर गरेर अहिले नेपालमा बिभिन्न कार्यक्रम धमाधम भईरहेकोछ | यसै क्रममा भ्रमण बर्ष २०२० को सुरुवात सगै वाल्क नेपालले प्रदेश न १ लाई विश्व सामु चिनाउने अभियान सहित पौष १९ गते शनिबारको दिन save historical heritage cycle rally नारा लिएर सम्भवत प्रदेश न १ मा...

January 6th, 2020

नेकपा केन्द्रीय समिति बैठक धकेलिएपछि असन्तुष्टि बढ्यो

काठमाडौं, २० पौष । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति बैठकको मिति धकेलिएको छ । २३ पौषका लागि बोलाइएको बैठक तीन हप्ता पछाडि धकेलिएको हो । आइतबार बसेको नेकपा सचिवालयले बैठक १५ माघका लागि सारेको हो । राष्ट्रियसभा चुनाव, सभामुख चयनलगायतमा नेताहरु व्यस्त हुनुपरेका कारण बैठक सारिएको बुझिएको छ ।...

January 5th, 2020

काठमाडौमा पुस २६ गते ‘थेत्लङ’ भब्य प्रदर्शन हुँदै

बिहिवार १७ /काठमाडौ लिम्बू कथानक चलचित्र “थेत्लङ”को आगामी पुस २६ गते काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा प्रदर्सन हुने भएको छ । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू ‘होन्दोक’ले लेखेका हुन । उक्त उपन्यासलाइ वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा/संवाद गरेका छन । सिक्किमको मार्ताम,...

January 2nd, 2020

बाजुरामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

बाजुरा, १७ पौष । जिल्लाको कालापहडामा जीप र्दुघटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज कोल्टीबाट धुलाचौरतर्फ गइरहेको जीप कर्णाली नदीमा खसेको हो । बाजुराबाट स्वामीकात्तिक गाउँपालिका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम सिंह साउदले जानकारी दिए अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । से १ ज...

January 2nd, 2020

सभामुखमा नेम्वाङ, सापकोटा र तुम्बाहाम्फेमध्ये कस्ले मार्ला बाजी ?

काठमाडौं, १३ पौष । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अझै राजीनामा दिएकी छैनन् । जबसम्म सभामुख कस्लाई बनाउनेबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र सहमति हुन्न तबसम्म उनले राजीनामा नदिने बुझिएको छ । उनी सभामुखमा नाम टुंगो लगाएपछि नेकपा हेडक्वार्टरको आदेश कुरेर बसेकी छिन् । शिवमाया आफै सभामुखकी दाबेदार हुन् । उनलाई...

December 29th, 2019

ऋणमा फसेपछि सम्पत्ति जोगाउन डिभोर्स, गायक रामकृष्ण ढकाल र निमल शाह एउटै घरमा

काठमाडौं, पौष । गायक रामकृष्ण ढकाल र निलम शाह ढकालबीच सम्बन्ध बिच्छेद भएपनि दुवै एउटै घरमा बसिरहेका छन् । भैसेपाटीस्थित घरमा ढकाल र शाह छोरी रानी ढकालसँगै बस्नै आएका हुन् । बुधबार औपचारिक डिभोर्स भएपनि ढकाल र निलम सँगै बस्दै आएपछि धेरैको चासो बढेको छ । ढकाल केही समययता...

December 27th, 2019

हामी परिवारसँगै छौँ, सम्बन्धमा कुनै चिसो छैन : रामकृष्ण ढकाल

काठमाडौं : गायक रामकृष्ण ढकालले पत्नी नीलम शाहसँगको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन्। बुधबार मात्र काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भए लगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने  उल्लेख गरेका ढकालले बिहीबार सम्बन्धमा कुनै चिसो नआएको बताएका हुन्।  ‘हामी सँधै झैँ हाँसी खुसी परिवारमासंगै छौँ’, ढकालले भने, ‘हाम्रो सम्बन्धमा...

December 27th, 2019

एनबी अन्जानद्वारा सम्पादित ग्रन्थ पूर्वप्रधानमन्त्रीद्वारा विमोचन

काठमाडौं, १० पुष । लेखक, साहित्यकार तथा चलचित्रकर्मी एन बी अन्जानले संकलन तथा सम्पादन गरेको राजेन्द्र परदेशी स्मृति ग्रन्थको विमोचन भएको छ । बुधबार पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्मृति ग्रन्थको विमोचन गरेका हुन् । गुमनाम हुन लागेका सशक्त कवि तथा राजनैतिक योद्दा राजेन्द्र नेम्बाङ (परदेशी)को यो ग्रन्थबाट जीवित राख्ने कार्य...

December 26th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent