
भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेन
फिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६
माघ २७ गते जमलस्थित राष्ट्रिय नाचघरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा हुन भब्य रुपमा सम्पन्न भयो अवार्ड वितरण कार्यक्रममा २५ बिधामा सबोक्रिस्ट चलचित्र निर्देशक नायक नायिका गायक गायिका संगीतकार गीतकार तथा प्राबिधिकहरुले एफ एल एफ अवार्ड २०७६ प्राप्त गरेका थिए पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड चलचित्र बिकास बोर्डको पुर्वअध्यक्ष राज कुमार राइ लागायले फाल्गुनन्द लिङदेन
फिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्डले लिम्बु भाषा उत्थानमा उल्लेखनिय योगदान दिने बताउदै कार्यक्रम सम्योजक दिनेश लिङ्देनको प्रससा गर्नुभएको थियो

कार्यक्रममा बिभिन्न कलाकारहरुले आकर्शक नृत्य पनि गरेका थिए |
नेपाल चलचित्र युवा मन्चको सह आयोजना रहेको सो कार्यक्रममा नेपाली चलचित्रकर्मीहरुको पनि उल्लेखनिय् उपस्थिति रहेको थियो |



