प्रदेश न् १ को नाम लिम्बुवान किरात नामाकरण हुनुपर्ने माग

बर्तमान प्रदेश न १ को भौगोलिक आवस्था,सामाजिक,सांस्कृतिक,एतिहासिक पहिचानको आधारमा लिम्बुवान किरात प्रदेश प्राप्तिको लागि २२ घटक राजनीतिक दल र सामाजिक संघसंस्थाको अन्तर्किया कार्यक्रम हालै काठमाडौंमा सम्पन्न भएको छ। अन्तरक्रियामा शाहभागी सबै जनाले प्रदेश न् १ को नाम लिम्बुवान किरात हुनुपर्नेमा एकबद्धता जनाए | साथै एकजुट भएर परिस्थिती अनुसार अघी बढने उदघोस् समेत् गरे | केहीदिन अगाडी संघर्स समितिले प्रदेश माननीय सभामुख ज्यु लाई ज्ञापनपत्र बुझैसकेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent