कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एफ एल एफ अवार्ड २०७६ को भोटिङ कोड सार्वजनिक

भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेन
फिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६ को मनोनयनमा परेका सम्पूर्ण स्रस्टाहरुको भोटिङ कोड सारवजनिक भएको छ् । F L F स्पेस भोटिङ कोड टाइप गरी ३३००१ मा पठाउनु पर्ने हुन्छ | लिम्बु भाषामा बनेको लिम्बु चलचित्र तथा म्युजिक भिडियोको यो संयुक्त अवार्ड हो र जसमा जम्मा २४ विधाहरुमा अवार्ड बितरण गरिनेछ |सम्बन्धित ब्यक्तिहरुले भोटिङ कोडको लागि आयोजक फाल्गुनन्द फिल्मस अनामनगरमा संपर्क गर्न सकिनेछ |

भोटिङ सहितको परिणाम पछि अवार्ड वितरण गरिने उक्त अवर्ड वितरण कार्यक्रम आगामि पौष २३ गते राष्ट्रिय सभा गृह हलमा हुनेछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार