कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

गलबन्दी विवाद टुंगियो, गायक तथा सर्जकद्वय शम्भु राई र प्रकाश सपुतबीच सहमति

लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक तथा सर्जकद्वय शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत...

June 26th, 2019

युवती हत्या काण्ड : पैसाकै लागि हत्या, एक युवक पक्राउ

पाँचथर, ६ असार । हिलिहाङ गाउँपालिका–६, भारपाको सित्ते भन्ने ठाउँमा मंगलबार साँझ हत्या गरिएकी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँर नेतृत्वको टोलीले तामाङका हत्या आरोपी हिलिहाङ–६ का १९ वर्षीय घनेन्द्र लाओतीलाई बिहीबार राति ८ बजे पक्राउ गरेको हो...

June 21st, 2019

गुठि बिधेयक बिरुद्ध उर्लियो जनसागर { भिडियो सहित }

गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो । सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि काठमाडौंबासीले त्यसमा चित्त बुझाएनन् । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए । सम्पूर्ण जानकारीको लागि...

June 19th, 2019

प्रदेश १ सरकारले ल्यायो ४२ अर्ब २० करोडको बजेट

(मोरङ) — प्रदेश १ सरकारले आइतबार प्रदेशसभामा आउँदो आर्थिक वर्ष ०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३...

June 16th, 2019

इन्जिनियर श्रेष्ठ घुससहित रङ्गेहात पक्राउ

काठमाडौं, ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख घुस लिएको आरोपमा...

June 13th, 2019

अर्जुन पौडेलको ‘बबाल’ गीतको म्युजिक भिडियोमा एलिसा राई र भिमफेदी गाईजको नृत्य

पाथिभरा च्यानल : गायक अर्जुन पौडेलको ‘बबाल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा एलिसा राई र भिमफेदी गाईजको उत्कृस्ट अभिनयको साथमा नृत्य देख्न सकिन्छ | गायक पौडेलको आफ्नै युट्युव च्यानल ‘अर्जुन पौडेल अफिसियल’ मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक पौडेललाई गायिका मिना निरौलाको साथ...

June 2nd, 2019

बालक अपहरण गरेर हत्या गर्नेलाई गोली हानेर समातियो

पर्सा, १५ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने अपहरणकारीलाई प्रहरीले गोली हानी समातेको छ । स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने तीन जनालाई भाग्दै गर्दा प्रहरीले गोली हानी पक्रिएको हो । अपहरणकारीले बोलाएको स्थानमा पुगेको प्रहरी...

May 29th, 2019

विप्लवको देशैभर बम ‘आतंक’ : पाँच ठाउँमा आगजनी, २३ स्थानमा शंकास्पद वस्तु फेला

काठमाडौं, १३ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा बम आतंक देखिएको छ । आज बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु समेत फेला परेका छन् । करिब २३ वटा जिल्लामा बम तथा...

May 27th, 2019

सुकेधारा विष्फोटमा दुईको मृत्यु,

काठमाडौं, १२ जेठ । सुकेधारामा भएको बिष्फोटमा दुई जनाको मृत्यु भएको छ । घटना लगतै प्रहरीले घटनास्थलमा घेरा हालेको छ । सुकेधाराबाट कपन जाने ढलाने पुल नजिकै बिष्फोट भएको हो । सुकेधाराको ढलाने पुल नजिकै एक शैलुन छेउमा सिलिण्डर पड्कदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते...

May 26th, 2019

धम्काउँदै रकम असुल्न खोज्ने प्रेम जोडी पक्राउ

अपराध महाशाखाले छोरा अपहरण गरेर गोली हानी मारिदिने धम्की दिदैं रकम असुल्न खोज्ने एक प्रेम जोडीलाई पक्राउ गरेको छ। महाशाखाले यसरी धम्काउने काम गरेको भन्दै कैलाली, टिकापुर नगरपालिका वडा नम्बर ९ घर भई हाल बालकुमारी ललितपुर बस्ने २४ वर्षिय लोकेन्द्र शाही र उनकी २० वर्षिय प्रेमिका रूबी ठाकुरलाई बिहिबार...

May 24th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent