
झिला रुपन्देहि बुटबल निबासी पुरन पुन भारतको हिमाचल प्रदेशमा करिब ८ बर्ष अगाडि हराएका थिए। भारतमा को माधुरि बृज वारिस सेबा सदन पनना घर सोही स्था साखा नेपालमको डोलेश्वर धाम अपना घर आश्रममा भक्तपुरमा पठाइको थियो। त्यहा ४२ जना अझै छन | आफन्तहरुको संपर्कमा ईन्डियामा फोनमार्फत नेपालको युबा वीर्द सबै त्यो सस्थामा लगिएको थियो ।

बुटबल निबाशि पुरन पुनको परिबारलाई पता लगाई बुटबल बाट झिकाइ उहाँको परिबारलाई जिम्मा लगाएको छ। साथै अझै पनि नेपाल को सस्थामा ४१ जना छदै छन। नेपाली दाजुभाइहरु भारतमा आफन्त हराएका छन भने अबस्य यो सस्थामा जानू हुन अनुरोध गरिन्छ ।

मेरो पहलमा पुरन पुनको परिबारलाई भेटाइ उहाको परिबार गोपाल पुन/सपना पुन/मिरा पुन/ सन्तोस पान्डे ले पुरन लाई जिम्मा लगाइ पठाएको थियो | यो परोपकारी काममा हालको चर्चित गायक तथा संगीतकार देव कुमार चौधरिको बिशेश भूमिका थियो |



