कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

सप्तरीका बाढीपीडितलाई २५ हजार राहत दिने मन्त्रिपरिद्को निर्णय

काठमाडौँ, २६ असार । सरकारले सप्तरीका बाढीपीडितको टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिद्को बैठकले टहरा निर्माणका लागि रु १५ हजार र जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु...

July 10th, 2017

देउवाप्रति विवेक देखाउन नसक्ने सागर कसरी विवेकशिल ?

  साधुराम लामिछाने अहिलेको नेपालि समाजमा सुचना प्रविधिको उपयोग नगर्ने मानिसको संख्या त्यति धेरै छैन् । विभिन्न माध्यमहरु जस्तै सामाजिक सञ्जाल, टेलिभिजन, अनलाइन मिडिया जस्ता माध्यमको व्यापक प्रयोगले सुचना प्रवाहलार्इ सजिलो बनाउने कुरामा हस्तक्षेप नै गरेको छ । साथसाथै यसले केहि नकारात्मक असरहरु पनि भित्र्याएको ज्वलन्त उदाहरणहरु हाम्रा अगाडी...

July 10th, 2017

संविधान संसोधन प्रस्ताव संसदमा पेश गर्ने यस्तो छ सरकारको तयारी

काठमाडौं–तेस्रो चरणको स्थानीय तहको चुनावको सुनिश्चताका लागि सरकारले संविधान संसोधन प्रस्ताव अगाढि बढाउने अन्तिम गृहकार्य गरेको छ । असार मसान्तभित्र संसोधन प्रस्तावलाई संसदमा पेश गर्ने सरकारको तयारी छ । यसैकारण मन्त्रीपरिषद् विस्तार पनि रोकिएको छ । तत्काल मन्त्रीपरिषद् विस्तार गर्दा संसोधन प्रस्ताव प्रभावित हुने सत्तारुढ दलको बुझाई छ ।...

July 10th, 2017

अपहरण शैलीमा बेपत्ता महिला २४ घन्टापछि भेटिइन्

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वार्ड २ स्थित जमुनी फुटाहा निवासी २९ वर्षीया सविता पाण्डे अपहरण शैलीमा वेपत्ता भएको २४ घण्टा पछि वुटवलमा भेटिनु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोली र वुटवल प्रहरीको संयुक्त गस्ती टोलीले बुटवलको मैनावगरस्थित सडकमा एक्लै हिडिरहेको...

June 24th, 2017

सातदोबाटो चोकमै युवतीहरुको ग्याङ फाइट, छुरा प्रहार हुदाँ एक घाइते

ललितपुर, असार ७ ललितपुरको सातदोबाटोमा २ वटा युवतीहरुको समूहवीच ग्याङ फाइट भएको छ। मंगलबार राती सातदोबाटो चोकमा सलिना राई र कोपिला गिरीको समूहवीच ग्याङ फाइट भएको हो। काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरी छुरा प्रहारबाट गम्भीर घाइते भएको सातदोबाटोका डिएसपी रामेश्वर यादवले बताए। फेसबुकमा भएको गालीगलौजको विषयमा बानेश्वर...

June 21st, 2017

एमाले र माओवादीका व्यवसायीहरूबीच निर्वाचनका लागि एकता, संयुक्त प्यानल घोषणा…

काठमाडौं, ७ असार । आगामी असार ३० गते हुन लागेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा एमाले र माओवादी केन्द्र निकट ब्यवासयीहरूले ब्यवसायीमैत्री रोहन गुरुङको नेतृत्वमा संयुक्त ब्यावसायिक समूहको उम्मेदवारी घोषणा गरेका छन् । एमाले निकट प्रगतिशील बैदेशिक रोजगार ब्यवासायी मञ्च र माओवादी निकट बैदेशिक रोजगार ब्यवासायी गणतान्त्रिक मञ्चसहित...

June 21st, 2017

म्यानपावरको ठगीले साउदी अरबमा सत्र युवा अलपत्र

उदयपुर, ७ असार । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पु-याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । काठमाडौंको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन...

June 21st, 2017

आज बर्षकै लामो दिन, झन्डै १४ घन्टाको हुने…

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । आज २१ जुन । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।...

June 21st, 2017

दार्जिलिङमा आन्दोलन झनै चर्काइने, ‘गोर्खाल्याण्ड’का पक्षमा १० दल एकढिक्का…

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । भारतको पूर्वी पहाडी क्षेत्र दार्जिलिङमा केही दिन यता चलिरहेको आन्दोलन झन् कडा बनाइने भएको छ । अनिश्चितकालिन हड्ताल निरन्तर रहेको छ । पश्चिम बंगाल सरकारले सबै विद्यालयमा बंगाल भाषा अनिवार्य पढाउनुपर्ने निर्णय गरेपछि बल्झिएको नेपाली भाषी बाहुल्य पहाडी जिल्ला...

June 21st, 2017

इटहरीमा राप्रपाका उम्मेद्वारमाथी खुकुरी प्रहार…

इटहरी । स्थानिय तहको निर्वाचनमा राप्रपाको तर्फबाट इटहरी ९ का वडा अध्यक्ष पदका उमेदवार श्याम पोखरेल र सदस्य पदका उमेदवार खड्ग कुमार श्रेष्ठ माथी साेमबार राती अज्ञात ब्याक्तीहरूले अाक्रमण गरेका छन । ३ जनाकाे समुहमा अाएका ब्याक्तीहरूले उम्मेद्वारद्वय पोखरेल र श्रेष्ठमाथी खुकुरी प्रहार गरी फरार भएकाे पिडित पाेख्रेलले बताए...

June 21st, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |