कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

‘फ्रेन्च स्पाइडरम्यान’को विश्व किर्तिमान, कसरी बने त ‘स्पाइडरम्यान’? (फोटोसहित)

काठमाडौं, असार १ । ‘फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान कायम गरेका छन् । गत साता रोबर्टले ५४ वर्षको उमेरमा स्पेनको ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछि उनी सबैभन्दा धेरै गगनचुम्बि भवन चढ्ने स्पाइडरम्यान बनेका हुन् । ११ वर्षकै उमेरमा आफ्नो...

June 16th, 2017

राष्ट्रपति भण्डारी जेनेभा प्रस्थान…

काठमाडौँ, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कायम...

June 13th, 2017

संसदमा एमालेको कडा चेतावनीः भरतपुरमा मतगणना नगरे आफै विजयी घोषणा गर्छौं, देशभर चुनाव हुन्न…

  काठमाडौँ, १७ जेठ । नेकपा एमाले भरतपुरमा मतगणना नभए देशभर चुनाव हुन नसक्ने कडा चेतावनी दिएको छ । संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमाले चितवनका सांसद एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हार्ने परिस्थिति भएपछि भरतपुरमा मतगणना बिथोलिएको बताए । ‘हाम्रो मेयरका उम्मेदवार देवी ज्ञवालीले...

May 31st, 2017

मन्त्रीपरिषद् वैठकको निर्णय : दोस्रो चरणको चुनाव अव असार १४ गते…

जेठ १७, काठमाडौं – असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति फेरि पनि सरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् वैठकले दोस्रो चरणको चुनावको मिति असार १४ गतेका लागि तय गरेको छ । मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९...

May 31st, 2017

दोस्रो चरणको स्थानीय चुनाव असार १४ गते !

काठमाडौं : दोस्रो चरणको स्थानीय चुनाव फेरि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ। मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय गर्न सक्ने ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो। ‘असार ९ गते मुस्लिम समुदायको रमझान पर्व पर्ने भएकाले उहाँहरुबाट चुनावको मिति सार्न दबाब आएको छ’, ऊर्जामन्त्री...

May 30th, 2017

यी हुन् भोजपुरले चार दिनमा गुमाएका दुई प्रतिभा…

  भोजपुर। एकै साथमा भोजपुरले दुई होनाहार प्रतिभालाई गुमाएको छ । शनिबार गोमा एयरको विमान दुघर्टना हुदा भोजपुरका प्रतिभा पारसकुमार राईको निधन भएको चार दिन नबित्दै अर्का पाइलट कैलाश गुरुङको निधन भएको छ । मंगलबार कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा दुर्घटना हुदा पाइलट महासेनानी कैलाश...

May 30th, 2017

पाथीभरामा नब्बे क्विन्टल सिक्का, बैंकले लिन नमानेपछि समस्यामा…

फुङलिङ । ताप्लेजुङ जिल्लास्थित पाथीभराको मन्दिरमा ९० क्विन्टलभन्दा बढी सिक्का रहेको खुलासा भएको छ । श्रद्धालु भक्तजनले दिनहुँ सिक्का चढाउँदै जाने तर, त्यसको उचित व्यवस्थापन नहुँदा समस्या भएको छ । बैंकसँग सहकार्य नगर्दा सिक्का गोदाममा राख्नुपर्ने बाध्यता छ । संकलित सिक्का आधा बोरामा राखिए पनि अरू भुइँमै छरिएर रहेको...

May 30th, 2017

प्रचण्ड-देउवालाई झट्का, भारतीय राजदूतलाई भेटेपछि मधेशी नेताले कुरा फेरे…

काठमाडौँ, १६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले यही अबस्थामा चुनावमा भाग नलिने स्पष्ट पारेको छ । नेपाली काँग्रेसले मंगलबार बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिँदै राजपाका नेताहरुले आफ्ना मागहरूको सम्बोधन नभएसम्म चुनावमा भाग नलिने स्पष्ट पारेका हुन् । काँग्रेस र माओवादीले राजपालाई पनि सहभागी गराउने शर्तमा चुनावको...

May 30th, 2017

नेपाली सेनाको विमान दुर्घटना…

काठमाडौँ । नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोट जो विमान त्यहाँ मौसम खराब भएपछि अवतरण गर्न नसकी कोल्टीतर्फ डाइभर्ट भएको थियो। दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’   कोल्टी विमानस्थलमा अवतरण...

May 30th, 2017

भरतपुरमा के–के हुँदै छ ? छानबिन टोलीले बयान लिन थाल्यो

img

  काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना कार्य जारी रहँदा केही व्यक्तिले मतपत्र च्यातेको विषयमा छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले सत्यतथ्य बुझी प्रतिवेदन पेस गर्न...

May 30th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |