कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

खेलकुद

अर्जेन्टिनाले तोड्यो २८ वर्षको उपाधि खडेरी, मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३...

July 11th, 2021

नियमारको अर्जेन्टिनासँग कोपा अमेरिकाको फाइनल खेल्ने चाहना

एजेन्सी, २२ असार । ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । पेरुविरुद्ध १-० को जीत हासिल गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । नेपाली समय आज विहान भएको सेमिफाइनलमा ब्राजिलका लागि लुकास पाकुइटाले ३५औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । अर्जेन्टिना र कोलम्बियाबीच भोलि विहान हुने...

July 6th, 2021

पेरुमाथि ब्राजिलको सानदार जित

कोपा अमेरिका फुटबल अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा पेरुमाथि ब्राजिलले ४(० को सानदार जित हात पारेको छ। यो जारी प्रतियोगितामा ब्राजिलको लगातार दोस्रो जित पनि हो। ब्राजिलको लागि एलेक्स सान्ड्रो, नेमार, एभर्टन र रिचार्लीसनले एकरएक गोल गरे। १२ औं मिनेटमा सान्ड्रोको गोलबाट ब्राजिलले अग्रता लिएको थियो। उक्त गोलसँगै पहिलो...

June 18th, 2021

किरण चेम्जोङ बने एसियामा साताको उत्कृष्ट खेलाडी

२३ चैत काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् ।यसरी...

April 5th, 2021

एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा किरण लिम्बु

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेञ्जोङ एसियाकै उत्कृष्ट  खेलाडीको सूचीमा परेका छन्। यो सफलता हात पार्ने किरण पहिलो नेपाली खेलाडी हुन्। एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा किरणसहित एसियाका १० खेलाडी समेटिएका छन्। ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसँगै यूएईका...

April 4th, 2021

भारतीय खेलाडीलाई उछिन्दै पुष्पाले जितिन ढाका म्याराथनमा स्वर्ण

काठमाडौं। नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन्। महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन्। पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन्।...

January 10th, 2021

चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी...

November 26th, 2020

मंगलवारको खेलमा के नेपालले बङगलादेशसँग हारको बदला लिन्छ ?

काठमाडौं । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत मङ्गलबार नेपालले बङ्गलादेशसँग दोस्रो तथा अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा बङलादेशसँग २–० ले पराजित भएर खराब बोहनी गरेको नेपालले दोस्रो खेल मंगलवार नेपाली समय अनुसार अपरान्ह ४.४५ बजे बङ्गबन्धु रङ्गशालामा बङगलादेशको घरेलु मैदानमा खेल्दैछ । बिहीवार पाँच वर्षपछि बङ्गलादेशसँग...

November 17th, 2020

नेपालबाट पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका खेलाडि इन्द्रसिंह सुब्बाको निधन

नेपालको राष्ट्रिय फुटबल टिमबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको मंगलबार विहान ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको हो । एक महिनाअघि अल्का अस्पतालमा भर्ना भएका सुब्बालाई मुटुमा समस्या देखिएपछि गंगालाल लगिएको थियो । उनको निधनको पुष्टि गर्दै अखिल नेपाल फुटबल संघका...

August 11th, 2020

च्याम्पियन्स लिग : मेस्सी र सुआरेजको गोलसँगै बार्सिलोना क्वार्टर फाइनलमा

काठमाडौं, २५ साउन । लियोनल मेस्सी र लुइस सुआरेज प्रेरित बार्सिलोनाले नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ । क्वार्टर फाइनलमा अब बार्सिलोनाले बार्यन म्युनिखको सामना गर्नेछ । शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित बार्सिलोना क्वार्टरफाइनलमा...

August 9th, 2020