भैरहवालाई १ रनले हराउँदै ईपीएलको उपाधि विराटनगरले उचाल्यो
काठमाडौँ — टीभीएस एभरेस्ट प्रिमियर लिग अन्तर्गत फाइनल खेलमा भैरहवा ग्लाडीयटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले उपाधि जितेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य भैरहवाले प्राप्त गर्न सकेन । भैरहवाका लागि कप्तान शरद भेषावकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले ।ओपनर प्रथम सालुन्केले ३०...
December 30th, 2017

