दिउँसो २: ५० बजेसम्म काठमाडौंमा ५४५५४ मत गणना हुँदा यस्तो आयो तथ्याङ्क…

 

दिँउसो २ बजेसम्म ५४५५४ मत गणना हुँदा काठमाडौंमा एमालेको अग्रता कायमै छ । एमालेका मेयर उम्मेदवारले १७९४१ मत पाएका छन् । एमालेसँग गठबन्धनमा उपमेयर लडेका राप्रपाका उम्मेदवारले चाहीँ १२४८ मत मात्र पाएका छन् ।
काँग्रेसका मेयर उम्मेदवारलाई १२४०२ मत खसेका छन् । काँग्रेसका उपमेयर १६१४१ मत पाएका छन् ।

विवेकशिलले मयेरमा ७१६३ मत पाएको छ । साँझा पार्टीले मेयरमा ५३३४ मत र उपमेयरमा ३३९१ मत पाएको छ । माओवादीको मयेरमा २०६९ र उमपेयर २७९१ मत आएको छ ।

काँग्रेस मेयर १२४०२
उपमेयर १६१४१
एमाले मेयर १७९४१
राप्रपा उपमेयर १२४८
विवेकशिल मयेर ७१६३
साँझा पाटी ५३३४
उमपेयर ३३९१
माओवादी मयेर २०६९
उमपेयर २७९१-रातोपाटी बाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent