कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विमानस्थलमा सुन संकलन गर्ने मिलन पक्राउ…

काठमाडौ, ३१ जेठ । विमानस्थलमा सुन संकलन गर्ने एक जना प्रहरी फन्दामा परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कतारको उडानद्धारा नेपाल आगमन भएका यात्रु खोटाङ घर भएका २२ वर्षीय दिपक खत्रीलाई लिन आएका मोरङ घर भएका २६ वर्षीय मिलन राईलाई पार्किङ एरियामा सुन संकलन गर्न लागेको अवस्थामा करीब ३ सय ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित प्रहरीले दुवै जनालाई मंगलबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार