गुडिरहेको कारभित्र सेक्स गर्दा भयानक दुर्घटना : युवकको मृत्यु

। दुर्घटना हुँदा उनी कारको पछाडि सिटमा सेक्स गरिरहेका थिए । मृत्यु हुने ३९ वषिर्य जोन मालोन एक भूतपूर्व अंग्रेजी शिक्षक हुन् ।


उनी एक युवतीसँग कालो सुजुकी कारमा यात्रारत रहँदा बुधबार दिउसो १ बजे दुर्घटनामा परकेा थिए । पछाडि सिटमा उनीहरुको राससिलाले गर्दा ड्राइभरले सन्तुलन गुमाउन पुगेको र कारले पोलमा ठोक्किएइकोसमाचारमा जनाइएको छ ।

 

दुर्घटनामा कार ड्राइभर र दुई थाई युवती सख्त घाइते भएका छन् । दुईमध्ये पछाडि सिटमा बसेकी युवती पुरै नग्न अवस्थामा थिइन् भने मालोन कम्मरमुनी नग्न अवस्थामा उद्दार टोलीले भेट्टाएको थियो ।

थाइल्याण्डको चियाङ राई रोडमा उक्त कार पोलमा ठोक्किएर फनफनी घुमेको र झर्‍यापझिरिप भएको सीसीटीभी फुटेजमा देखिएको छ । तत्कालै उद्धारकर्ताहरु आएर चारै जनालाई त्यहाँबाट निकालेका थिए । मालोनको घटनास्थलमै मृत्यु भयो भने ड्राइभर र अगाडि सिटमा बसेकी युवती सख्त घाइते भएका छन् । नग्न युवती सामान्य घाइते भएकी छन् । तीनै जनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent