हस्तमैथुनबाट स्वास्थ्यमा फाइदै फाइदा…..

काठमाडौं । हस्तमैथुन स्वास्थ्य सेक्स जीवनको एक महत्वपूर्ण हिस्सा मानिन्छ । हस्तमैथुन हात वा अन्य कुनै चीजबाट यौन आनन्द प्राप्त गर्ने तरिका पनि हो ।केही समाजमा आमरुपमा यसलाई अनैतिक र हानिकारक मानिन्छ । विशेषज्ञका अनुसार त्यसको ठीक उल्टो सुखको अनुभूतिका साथै पुरुष र महिलाको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हस्तमैथुनले फाइदा पनि हुन्छ ।

हस्तमैथुनबाट महिनावारीसँग जोडिएको समस्यालाई टाढा भगाउन सकिने यौन विषेशज्ञहरूले जनाएका छन् । महिनावारीका क्रममा हुने दुखाईदेखि हस्तमैथुनबाट निस्कने रसायनका कारण राहत मिल्ने गर्छ ।फिनबर्ग स्कुल अफ मेडिसिनमा स्त्री र प्रसुति रोगका प्राध्यापक लारा स्ट्रिचर भन्छिन्, ‘हस्तमैथुनबाट यौनीको सुखापन कम हुन्छ र दुखाईबाट राहत मिल्दछ ।

 

मुख्य समाचार