विमान दुर्घटना अपडेट : एमबीबीएस सकेर नेपाल फर्किएका १५ जना विद्यार्थी पनि परे दुर्घटनामा ( नामावली सहित )

काठमाडौँ, २८ फागुन । काठमाडौँमा सोमबार दिउँसो दुर्घटनाग्रस्त यूएस-बंगला एयरलायन्सको जहाजमा सबैभन्दा बढी नेपाली यात्रु रहेको खुलेको छ । जहाजमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, १ जना चाइनिज र १ जना माल्दिभ्सका नागरिक रहेका थिए ।

दैनिक नेपाललाई प्राप्त नामावली अनुसार, जहाजमा चालक दलका सदस्यसहित ६७ जना यात्रु थिए । दुर्घटनामा बंगलादेशको सिलेट मेडिकल कलेजबाट एमबीबीएसको अन्तिम परीक्षा सकेर नेपाल फर्किएका १५ जना विद्यार्थी परेका छन् ।

यस्तो छ नामावलीः

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार