निर्मलाका निम्ति न्याय माग्दै काठमाडौंमा मौन प्रदर्शन
Pathibhara Channel, News portal from Nepal
Pathibhara Channel
शनिबार, भदौ ९, २०७५
| August 25th, 2018 ब्रेकिंग न्युज, मुख्य समाचार, समाचार
९ भदौ, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन नयाँ बानेश्वरमा आएर सकिएको थियो । ‘जनताको भेला’ नाम दिइएको प्रदर्शनमा सहभागीहरुले ‘निर्मलाका निम्ति न्याय’ लगायतका प्ले कार्ड बोकेका थिए ।