कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गायिका कविता आङबुहाङकाे पालाम “अम्लारी चाङ चाङ ” सार्वजनिक

काठमाडौं | कलाकार तथा पालाम गायिका कविता आङबुहाङकाे मौलिक पालाम अम्लारी चाङ चाङ..मुकुम्लुङ अनलाइन बाट सार्वजनिक भएकोछ । उक्त पालामकाे शब्द संकलन प्रेम पन्धाक र कविता आङबुहाङले गरेका छन भने लय संकलन कविता आङबुहाङकाे रहेकाेछ ।

स्वर बिवश नेम्वाङ र कविता आङबुहङकाे रहेकाेछ । उक्त पालाममा कलाकारहरु कबिता आङ्बुहङ बिवश नेमबाङ महेन्द्र पालुङ्वा हेलन अङ्छङ्बो लिम्बू तारा आङ्बुहङ लिम्बू चन्द्रकला खोदाङ लिम्बू अनिल साङ्वा लिम्बू दिलुसा आङ्बुहङ लिम्बू नरेन्द्र योङ्हाङ लिम्बू ईन्द्रकुमार लिङ्खिम लिम्बू रहेका छन ।

उक्त पालामको निर्देशन गायक बिवश नेम्वाङले गरेकाे हुन् | छायांकन/सम्पादन निर्मल सुब्बाले गरेका छन भने ड्राेन/कलर नामाेथङ लिम्बूले गरेका छन । याे पालाम गायीका कविता पालुङवाकाे तेस्रो प्रस्तुति हो

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार