कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

अब सक्रिय र सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं : अध्यक्ष ओली

काठमाडौं, १ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक, सक्रिय र सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । आज (शुक्रबार) तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । ‘मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ’,...

July 16th, 2021

युट्युवमा बिभिन्न गतिबिधी र जानकारीमुलक कार्यक्रम हेल्लो अमेरिका लोकप्रिय बन्दै

अमेरिकाको बिभिन्न गतिबिधी विभिन्न स्थानको परिचय साथै जानकारीमुलक कार्यक्रम HELLO अमेरिका को अहिले युटुबमा लोकप्रिय भइरहेको छ | दोश्रो भागमा कार्यक्रमको प्रस्तोता सुमन थाम्सुहाङले न्यूयोर्क ज्याक्सन हाइटमा लागेको रमाइलो मेलाको बारेमा आकर्षक ढंगले जानकारी दिएका छन |उक्त रमाइलो मेलामा स्थानीय उत्पादन लगायत नेपालमा बनेको बिभिन्न सामाग्रीहरुको बिक्री वितरण गरिएको...

July 15th, 2021

अग्रणी राजनीतिज्ञ सामाजिक अभियन्ता शिवकुमार योङया को असमायिक निधन

झापा जिल्ला शिवसताक्षी नगरबासी ले एक असल र निष्ठा का प्रतीक मानिने अबिभावक गुमाएको छ | अग्रणी राजनितिक, सामाजिक तथा धार्मिक व्यक्तित्व आदरणीय श्री शिवकुमार योङया को असमायिक निधनको भएको छ | उहाँले विभिन्न संघसस्थामा रहेर उल्लेखनीय धेरै कार्यहरु गर्नु भएको छ । उहाँको राजनीतिक सुरूवातमा साविक शिवगन्ज वडा...

July 15th, 2021

‘माधव नेपाल जिन्दावाद’ भन्दै ‘अखिल फोर्स’ गठन,

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् । ओलीनिकट युवाहरुले माधव नेपालमाथि आक्रमणको आक्रोश पोखिरहेको र घर घेर्ने चेतावनी दिएको...

July 15th, 2021

‘मिस वर्ल्ड’मा ‘पपुलर च्वाइस’का लागि नम्रताले मागिन् भोट

यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् । ‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न...

July 15th, 2021

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई, भने, ‘मिलेर काम गर्न चाहन्छौं’

काठमाडौं, ३० असार । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मंगलबार ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । राजदूत बेरीले ‘अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उहाँसँग...

July 14th, 2021

२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश...

July 12th, 2021

अर्जेन्टिनाले तोड्यो २८ वर्षको उपाधि खडेरी, मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३...

July 11th, 2021

दर्पण लिम्बुको मन छुने गीत तिमी संग सार्वजनिक हुदै

पाँचथर लुम्फाबुङ मा जन्मिएका नव गायक दर्पण लिम्बुको पहीलो गीत तिमी संग सर्वजनिक हुने भएकोछ राज चाम्लिङ्ग को सब्द/संगीत रहेको उक्त गीत द पिक मा रेकर्डिङ गरिएको हो | दिनेश राज वाहक को एरेंज रहेको गीत मा आफनो मायालुको बयान गरिए को छ सूमहातलुङ टि भी बाट यो हप्ता...

July 10th, 2021

आन्तरिक हवाई उडान अब पूर्णरूपमा, अन्तर्राष्ट्रियतर्फ सातामा ५३ वटा

काठमाडौं, २६ असार । आन्तरिक हवाई उडान अब पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने...

July 10th, 2021