कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

मनु नेम्बाङ र सुमन लिम्बूको स्वरमा सिसामा नुमा बोलको पाःलाम सार्वजनिक

 पाःलाम गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मनु नेम्बाङ र विश्व ब्यापी अनलाइन पाःलाम प्रतियोगिताका उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा नयाँ पाःलाम सार्वजनिक भएको छ । सिसामा नुमा बोलको पाःलाम लाई यासेली योङहाङ रचना गरेका हुन् । लय संकलन भीम तुम्बाहाम्फेको रहेको छ । स्टुडियो...

July 24th, 2021

‘भ्याली कमाण्ड’ घोषणा गर्दै काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन, ओली अनुपस्थित

काठमाडौं, ९ साउन । नेकपा एमाले निकट युथ फोर्सले भ्याली कमाण्ड घोषणा गरेको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि...

July 24th, 2021

लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय

काठमाडौं, ८ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो । निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । कोरोना महामारीका कारण रोकिएका परीक्षा...

July 23rd, 2021

ओलीको घोषणा : बाटो बिराएका सबैलाई ‘आममाफी’

७ साउन, काठमाडौं । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘ बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न...

July 22nd, 2021

गीतकार शम्सेर मुम्हो को परदेशी बोलको गीत सार्वजानिक हुदै

संखुवासभा माङ्गतेवा मा जन्मीएर हाल प्रबाशमा लामो समय देखि कार्यरत शम्सेर मुम्हो को परदेशी गीत केही हप्ता पछि सूमहातलुङ टी भी युटुब मार्फत् सार्वजनिक हुदैछ | बिदेशिएका नेपाली हरुको पीडा समेटिएको उक्त गीत मा संगीत र स्वर राज चाम्लिङ्ग को रहेको छ द पिक स्टुडियो मा रेकर्ड भएको सो...

July 20th, 2021

आङबो सङजुम्भोको उपाध्यक्ष तथा सामाजिक अभियन्ता होम प्रसाद आङबोको निधन

आङबो सङजुम्भोको उपाध्यक्ष तथा सामाजिक अभियन्ता होम प्रसाद आङबो को कोरोना सङ्क्रमणको कारण दुखद निधन भएको छ | आङबो बङ्शावलि तथा इतिहास का लामो समय करिब तिन दशक यतादेखि सङ्कलन गरि प्रकाशन\ लेखनका का मुख्य जिम्मेवार व्यक्ति संयोजक, विभिन्न संघ सस्थामा आबद्ध रहेर उल्लेखनीय काम गर्दै आउनुभएका दमक -१०...

July 19th, 2021

खोप केन्द्र अनुमगन गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारको प्राथमिकता सबैलाई खोप’

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नव जीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए । प्रधानमन्त्री देउवा उपत्यकाका कोरोना खोप केन्द्रको...

July 19th, 2021

ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र...

July 18th, 2021

कञ्चनपुरको लिङ्गेश्वर धामका बाबा मृत भेटिए, हत्याको आशंका

२ साउन, धनगढी । कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् । वेदकोट नगरपालिका-४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी...

July 17th, 2021

आज साउने सङ्क्रान्ति आजै लुतो फाल्ने दिन !

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण...

July 16th, 2021