कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

घाटबाट शव ल्याएर आफन्तले गरे वीरगञ्जको भवानी अस्पतालमा तोडफोड, चार जना प्रहरी नियन्त्रणमा

बिरामीको मृत्यु भएपछि आफन्तहरूले वीरगन्जको भवानी अस्पतालमा तोडफोड गरेका छन्। आइतबार अस्पतालमा तोडफोड गरेको र चिकित्सकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। वीरगन्ज महानगरपालिका वडा नम्बर २० मनियारी बस्ने ३८ वर्षीया रमिता देवीको मुटुको समस्या भएपछि उपचारको लागि वडा १५ मा...

August 1st, 2021

मेलम्ची बाढी अपडेट: बगायो १७ घर-टहरा

शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ। तीमध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। उनकाअनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो। ती घरटहरा खाली थिए। बाढीले...

August 1st, 2021

योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या, तीन अभियुक्त पक्राउ

१६ साउन, वीरगञ्ज । सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले...

July 31st, 2021

राज कुन्द्राले असहमति बाबजुद चुम्बन गरेको र जबर्जस्ती गर्न खोजेको सर्लिनको आरोप

भारतीय मुलका बेलायती उद्योगपति तथा अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा अहिले प्रहरी हिरासतमा छन्। पोर्न भिडिओ बनाएको आरोपमा उनीमाथि यतिबेला अनुसन्धान भइरहेको छ। उनको पक्ष र विपक्षमा धेरैले आफ्ना भनाइहरु पनि राखिरहेका छन्। adशिल्पा आफैंले आफ्ना पतिमाथि लागेको आरोप गलत भएको बताएकी थिइन्। उनले राजले कामुक चलचित्र बनाएको...

July 30th, 2021

आज साउन १५ खिर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर...

July 30th, 2021

प्रहरीले खोज्दा कालिकोटमा भेटिए विजय शाही

सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ । उनले अनलाइनखबरसँग भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ...

July 28th, 2021

राष्ट्रपति भण्डारीले पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्दै

सिन्धुलीगढी, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्राहलयको उदघाटन गर्दैछिन् । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ ।...

July 28th, 2021

ठाकुरनिकट मनिष सुमन पनि उपेन्द्र यादव पक्षमा उभिए, यादव पक्षमा दुई तिहाई पुगेको दाबी

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिताका लागि निर्वाचन आयोगले आज निर्णय दिने भएको छ । यसको लागि आयोगले जसपाका दुवै पक्षका केन्द्रीय सदस्यहरुलाई खनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरु निर्वाचन आयोगमा सनाखत गर्न पुगिसकेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका...

July 26th, 2021

ईना म्युजिकका निर्देशक केरुङ चो?लुङ सङ्जुम्भोको पुर्व अध्यक्ष देउमान केरुङको निधन

ईना म्युजिक एण्ड फिल्मस प्रालिका प्रबन्ध निर्देशक केरुङ चो?लुङ सङ्जुम्भोको पुर्व केन्द्रीय अध्यक्ष चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबर्द्धन समिती पुर्व सदस्य, संगीत उद्योग संगको पुर्व केन्द्रीय कोषाध्यक्ष, लघु चलचित्र “पुङ्साम”, “तुम्याहाङ” का निर्माता, चलचित्र कुसुम,थेत्लङ,साम लागायत विभिन्न चलचित्रका कलाकार लिम्बु गीत संगीत प्रवद्धन र प्रचारप्रसारमा...

July 25th, 2021

टोकियो ओलम्पिक : नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमै पराजित

टोकियो ओलम्पिक गेम्सअन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी छिन्। शनिबार विहान महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन्। रसियाकी इरिनाले आफ्नो देशको झण्डाबाट भने खेलिनन्। रसिया...

July 24th, 2021