आजदेखि देशभर ‘मास्क अभियान’
काठमाडौं, २३ साउन । आज (शनिबार) देखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न...
August 7th, 2021

