संसद सचिवालयको निर्णय : माधव नेपालसहितका १४ सांसदलाई कारवाही गर्नु परेन

संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेले ह्विप उलंघन गरेका सांसदलाई कारवाहीका लागि पठाएको पत्रको टुंगो लगाएको छ।

संसद सचिवालयले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्विप उलंघन आरोपमा एमालेले कारवाही गरेका १४ सांसद त्यसको भागिदार नहुने निर्णय लिएको हो।


नेता नेपालसहितका १४ सांसदले निर्वाचन आयोगमा नयाँ दलसमेत गठन गरेर वैधानिकता पनि पाइसकेको अवस्थामा उनीहरुमाथि कारवाही चलाउनु आवश्यक नभएको निष्कर्ष निकालेको हो।
‘एमालेले कारवाही गरेका सांसदहरु माधव नेपालसहित १४ सांसदले नयाँ दल नै खोलिसकेको अवस्था छ’, संसद सचिवालय स्रोतले भन्यो, ‘नयाँ दल दर्ता भएर त्यसले मान्यता पनि पाइसकेको अवस्थामा कारवाही चलाइरहनुपर्ने आवश्यकता परेन।’

एमालेले नेता नेपालले नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको अवस्थामा गत वैशाख २७ गते ह्विप उलंघन गरेको भन्दै कारवाही गरेको थियो। संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेले ह्विप उलंघन गरेका सांसदलाई कारवाहीका लागि पठाएको पत्रको टुंगो लगाएको छ।

संसद सचिवालयले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्विप उलंघन आरोपमा एमालेले कारवाही गरेका १४ सांसद त्यसको भागिदार नहुने निर्णय लिएको हो।
नेता नेपालसहितका १४ सांसदले निर्वाचन आयोगमा नयाँ दलसमेत गठन गरेर वैधानिकता पनि पाइसकेको अवस्थामा उनीहरुमाथि कारवाही चलाउनु आवश्यक नभएको निष्कर्ष निकालेको हो।
‘एमालेले कारवाही गरेका सांसदहरु माधव नेपालसहित १४ सांसदले नयाँ दल नै खोलिसकेको अवस्था छ’, संसद सचिवालय स्रोतले भन्यो, ‘नयाँ दल दर्ता भएर त्यसले मान्यता पनि पाइसकेको अवस्थामा कारवाही चलाइरहनुपर्ने आवश्यकता परेन।’

एमालेले नेता नेपालले नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको अवस्थामा गत वैशाख २७ गते ह्विप उलंघन गरेको भन्दै कारवाही गरेको थियो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार