नेकपा एकीकृत समाजवादी सरकारमा जान्छ : माधव नेपाल

काठमाडौं, १० भदौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । पार्टी गठनपछि आज (बिहीबार) पहिलो पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी सरकारमा जान्छौं । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं’, उनले भने ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार