कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

लिम्बु चलचित्रकर्मी संघले आयोजना गरेको लिम्बु चलचित्र कथा प्रतियोगितामा पाँच कथा पुरस्कृत

लिम्बु चलचित्रकर्मी संघले आयोजना गरेको लिम्बू चलचित्र कथा प्रतियोगितामा उत्कृष्ट हुने पाँच लिम्बू कथाहरूलाई पुरस्कार वितरण गरेको छ । शनिबार ललितपुरस्थित चुम्लुङ्हिमको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ) को ११औँ स्थापना दिवसको अवसरमा वितरण गरिएको हो । याक्थुङ मुन्चइत चोक सयङको आयोजनामा ‘प्रथम अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा...

August 15th, 2021

सुमन लिम्बू र इन्दिरा नेम्बाङको स्वरमा पालाम अम्लारी कुसिङ सार्वजनिक

विश्वव्यापी अनलाइन पालाम प्रतियोगिता उत्कृष्ट १० मा पर्नु भएका सुमन लिम्बू र इन्दिरा नेम्बाङको संयुक्त स्वरमा नयाँ पालाम अम्लारी कुसिङ  युट्युवमा सार्वजनिक भएको छ । पालाम प्रतियोगितामा सुमन लिम्बुले सेहोनाम्लाङ अवार्ड प्राप्त गरेका थिए भने इन्दिरा नेम्बाङले उदयमान प्रतिभाको अवार्ड पाएकी थिइन् । इन्दिरा नेम्बाङकै रचना र लय संकलन,...

August 14th, 2021

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, यस्ता छन् एजेण्डा

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंमा चलिरहेको छ । दुई दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यस अघि बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक...

August 14th, 2021

आज नाग पञ्चमी : नागको पूजा आराधना गरी मनाइँदै

काठमाडौं : आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा...

August 13th, 2021

पूर्ववर्ती सरकारको पालामा ९७ लाख डोज मात्र खोप आएको हो : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, २८ साउन । सरकारले नेपालीका लागि करिब ५ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएको छ । प्रतिनिधिभासको आज (बिहीबार) को बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमा सरकारका तर्फबाट बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका हुन् । ‘नेपालीका लागि ५ करोड ५० लाख डोज कोरोना खोप चाहिन्छ ।...

August 12th, 2021

शंकर पोखरेलद्वारा लुम्बिनीको मुख्यमन्त्रीबाट राजीनामा

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले राजीनामा दिएको पुष्टि गरे । यसअघि राजीनामा गर्नेबारे उनले संसदीय दलको बैठकमा छलफल गरेका थिए । आज लुम्बिनी प्रदेशमा विशेष अधिवेशन...

August 11th, 2021

प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्छ-लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा,

लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रदेश १ को नाम बहुपहिचानका आधारमा हुनुपर्ने माग गरेको छ। प्रदेश १ को नामकरणको विषयमा चर्चा चलिरहेका बेला मोर्चाले प्रदेशको नाम लिम्बूवान–किरात हुनुपर्ने बताएको हो।  मोर्चाको केन्द्रीय कमिटीको २३ गतेको भर्चुअलमार्फत भएको बैठकका निर्णय सार्वजनिक गर्न आइतबार भर्चुअल पत्रकार सम्मेलन गरिएको थियो।  मोर्चाले प्रदेशको बहुपहिचानका आधारमा...

August 11th, 2021

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद्...

August 11th, 2021

राजेश पायल राई र सिर्जना जबेगुको स्वरमा पाःलाम भाकैमा सार्वजनिक

 युकेमा रहेर गीत सिर्जनामा तल्लिन रहेका नेम खापुङको रचनामा ‘पाःलाम भाकैमा’ सार्वजनिक भएको छ । गायक राजेश पायल राई र गायिका सिर्जना जबेगुको स्वरमा रेकर्डिङ भएको यस गीतमा तेह्रथुमको लालिगुराँश नगरपालिकामा बनेको चोःलुङ पार्क तथा अन्य संस्कृतिको चर्चा भएको छ । कृष्णभक्त राईको संगीत तथा एरेन्जमा बनेको यस गीतलाई...

August 9th, 2021

किरण गजमेरले जिते द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि

द भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेरले जितेका छन्। शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै अमेरिका बस्दै आएका किरणले उपाधि जितेका हुन्। भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता गजमेरले २५ लाख रुपैयाँ पाएका छन्। उनले विजेताका रुपमा वर्ल्ड टुरको पनि मौका पनि पाएका...

August 8th, 2021