श्रेयशी चेम्जोङको आवाजमा केसाङला मुक्ते सिर्लीङलिङ सार्वजनिक

लिम्बु भाषाको लोकप्रिय चलचित्र के:साङलाको शिर्ष गीत केसाङला मुक्ते सिर्लीङलिङ सार्वजनिक भएको छ |गायिका श्रेयशी चेम्जोङको आवाज रहेको उक्त गीत लाइ श्रोता तथा दर्शकहरुले मन पराएका छन् | मोडल तथा नायक भीम तुम्बाहाङफेको {निर्माण} प्रस्तुती र अभिनय रहेको उक्त चलचित्रमा भीम तुम्बाहाङफे र नायिका लक्ष्मी योङहाङको मुख्य अभिनय रहेको छ !

लोकेन साँवा दारा निर्देशन गरिएको उक्त चलचित्रको संगीत अशोक कुमार राइको रहेकोछ | उक्त गीतमा लिम्बु सस्कृति जना जीवन र रहन सहन लाइ जीवन्त ढंगले समेटिएको छ | केसाङला मुक्ते सिर्लीङलिङ शिर्ष गीत SEWALUNG सेवालुङ युटुब च्यानलमा सार्बजानिक भएको छ !


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार