विशेष अधिवेशनकै बीच गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना
पोखरा, १५ बैसाख । गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण भएको छ । नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो...
April 28th, 2021

