
राष्ट्रिय भूकम्प मापन केन्द्रले लजमजुङमा भूकम्प (परकम्प) जाने क्रम जारी रहेकाले सजग रहने स्थानीय बासिन्दालाई आग्रह गरेका छ।
केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार ८ बजेर ४२ मिनेनयता अहिलेसम्म ४ म्याग्निच्युडभन्दा माथिका ३ पल्ट भूकम्प गइसकेका छन्।

‘यसभन्दा मुनिका परकम्प जाने क्रम जारी छ,’ नेपालखबरसँग उनले भने, ‘त्यसैले त्यस आसपासका बासिन्दाले सजगता अपनाउन जरुरी छ।’ नेपाल खबर बाट



