कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सिमा विवादबारे वार्ता गर्न भारत तयार, मोदीले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने !

काठमाडौं, १८ जेठ । भारत नेपालसँगको सिमा विवाद समाधान गर्नको लागि वार्ता गर्न तत्पर भएको छ । नेपालले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउनेगरि आजै संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेको छ । आजको बैठकमा नै उक्त प्रस्ताव कार्यसुचिको रुपमा प्रस्तुत हुँदैछ । उता, भारतले भने नेपालसँगको सिमा विवाद आपसी...

May 31st, 2020

लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।...

May 30th, 2020

झापाबाट धरान पठाइएका संक्रमितलाई भर्ना नगरी रातभर बाहिरै राखियो

कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको छ । शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान आइपुगेका थिए । अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए ।...

May 30th, 2020

लगनशिलता र प्रतिभाले दर्शक श्रोताको मन जित्दै गायक निर्मल सुब्बा

पाथिभरा च्यानल -नेपाली संगीतिक दुनियाँमा सुरिलो आवाज मिहेनत लगनशिलता र केही चर्चित गीत गाउँउ भएर आफ्नो पहिचान बनाइ सक्नु भएको गायक निर्मल सुब्बाले तीन दर्जन जति गीतहरु गाउँउ भएको छ् | पछिल्लो समय आफनाे भाषा र सांस्कृतिलाई जगेर्ना गर्ने र प्रचार प्रसार गर्ने उदेश्यले लिम्बू भाषामा केही गीतहरु पनि...

May 29th, 2020

झापामा थपिए २८ कोरोना संक्रमित, २७ जना कचनकवलका

१६ जेठ, विराटनगर । शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका...

May 29th, 2020

विश्वभर २५ लाख ७७ हजार कोरोना संक्रमित निको, मृत्तकको संख्या तीन लाख ६१ हजार

काठमाडौं, १६ जेठ । कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार नाघेको छ । ५९ लाख संक्रमितमध्ये २५ लाख ७७ हजार उपचार पछि निको भएका छन् । ५२ हजार आठ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्याङ्क अनुसार अमेरिकामा कोरोना...

May 29th, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु आज बाह्रौँ गणतन्त्र दिवस। सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।...

May 28th, 2020

बेलायतमा कोरोनाबाट फेरि अर्का एक गोर्खा सैनिकको मृत्यु

बेलायत, १५ जेठ । बेलायतमा फेरि अर्का एक गोर्खा सैनिकको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । बेलायती सेना सेभन जीआरका अवकाश प्राप्त ६१ वर्षीय जितेन्द्र राईको मंगलबार कोरोनाका कारण ज्यान गएको । हाल बेलायतको ग्रेजमा बस्दै आएका मृतक राईको पुर्ख्यौली घर खोटाङ जन्तेडांडा–३ भए पनि पछिल्लो समय उनी...

May 28th, 2020

भारतबाट आएका एक युवकको मृत्यु, धनुषाको जटही नाकामा तनाब

धनुषा, १४ जेठ । भारतबाट आएका एक युवकको मृत्यु भएपछि धनुषाको जटही नाका तनावब्रस्त बनेको छ । आफ्नो घर धनुषातर्फ आइरहेका एक युवकको आज (बुधबार) बिहान जटही नाकामा मृत्यु भएको हो । भातरबाट ट्रकमा कोचेर सीमासम्म छाडिएका ती युवक धनुषाकै शहीद नगरनगरपालिकाका हुन् । उनीसहित करिब २ सय नेपालीलाई भारत...

May 27th, 2020

दलित युवकको हत्या छानबिन गर्न ५ सदस्यीय समिति गठन

१३ जेठ, काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव...

May 26th, 2020