विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नजिक
काठमाडौं, २४ जेठ । लकडाउन, सामाजिक दूरी कायम, परीक्षणमा तीब्रता र उपचारमा सक्रियता जारी रहे पनि विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा खासै कमी आउन सकेको छैन । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या चार लाख नजिक पुगेको छ । आज (शनिबार) बिहानसम्ममा विश्वभर...
June 6th, 2020

