कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

बालक अपहरण गरेर हत्या गर्नेलाई गोली हानेर समातियो

पर्सा, १५ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने अपहरणकारीलाई प्रहरीले गोली हानी समातेको छ । स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने तीन जनालाई भाग्दै गर्दा प्रहरीले गोली हानी पक्रिएको हो । अपहरणकारीले बोलाएको स्थानमा पुगेको प्रहरी...

May 29th, 2019

२४६ प्याकेट कोकिन निलेका यात्रुको जहाजमै गयो ज्यान

काठमाडौं, १४ जेठ । लागूऔषध कोकिनका २४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जना जापानी नागरिकको ज्यान गएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती नागरिकको ज्यान गएको हो । उनको अचानक ज्यान गएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो...

May 28th, 2019

विप्लवको देशैभर बम ‘आतंक’ : पाँच ठाउँमा आगजनी, २३ स्थानमा शंकास्पद वस्तु फेला

काठमाडौं, १३ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा बम आतंक देखिएको छ । आज बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु समेत फेला परेका छन् । करिब २३ वटा जिल्लामा बम तथा...

May 27th, 2019

सुकेधारा विष्फोटमा दुईको मृत्यु,

काठमाडौं, १२ जेठ । सुकेधारामा भएको बिष्फोटमा दुई जनाको मृत्यु भएको छ । घटना लगतै प्रहरीले घटनास्थलमा घेरा हालेको छ । सुकेधाराबाट कपन जाने ढलाने पुल नजिकै बिष्फोट भएको हो । सुकेधाराको ढलाने पुल नजिकै एक शैलुन छेउमा सिलिण्डर पड्कदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते...

May 26th, 2019

धम्काउँदै रकम असुल्न खोज्ने प्रेम जोडी पक्राउ

अपराध महाशाखाले छोरा अपहरण गरेर गोली हानी मारिदिने धम्की दिदैं रकम असुल्न खोज्ने एक प्रेम जोडीलाई पक्राउ गरेको छ। महाशाखाले यसरी धम्काउने काम गरेको भन्दै कैलाली, टिकापुर नगरपालिका वडा नम्बर ९ घर भई हाल बालकुमारी ललितपुर बस्ने २४ वर्षिय लोकेन्द्र शाही र उनकी २० वर्षिय प्रेमिका रूबी ठाकुरलाई बिहिबार...

May 24th, 2019

राजनीतिमा पनि सफल बन्दै शनि देवल, लोकसभा चुनावमा ५० हजारको अग्रता

काठमाडौं, ९ जेठ । बलिउड चलचित्र क्षेत्रमा आफ्नो छुट्टै ‘ब्राण्ड’ बनाएका अभिनेता शनि देवल राजनीति क्षेत्रमा पनि सफल बन्दै गएका छन् । सात चरणमा सम्पन्न भारतीय लोकसभा चुनावको मत गणना जारी छ । भारतीय निर्वाचन आयोगका अनुसार भारतीय जनता पार्टी सबैभन्दा अघि छ । बलिउड अभिनेता तथा भारतीय जनता...

May 23rd, 2019

“इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ ” मलेसियामा सम्पन्न

पाथिभरा च्यानल : सिजन मिडियाले आफ्नो १० वर्ष पुरा गरेको उपलक्ष्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा “इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया” सम्पन्न गरेको छ । विभिन्न क्षेत्रहरुमा विगत १० वर्ष भन्दावढी समय एउटै काममा लागि परि सफल भएका नेपाली तथा बिदेशी अग्रजहरुलाई सम्मान गर्दै सोमबार साझ कार्यक्रम सम्पन्न गरेको हो ।...

May 22nd, 2019

पाँचथर सामूहिक हत्या प्रकरण : संदिग्ध मानिएका ज्वाइँले गरे ‘आत्महत्या’

७ जेठ, पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् । अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ...

May 21st, 2019

जापान सम्बन्धि कार्यशाला भब्य रुपमा सम्पन्न

पाथीभरा च्यानल : ललितपुर, नेपाली कामदार विश्वका विभिन्नमुलुकहरुमा रोजगारीको निमित भौतारि रहेका विद्यमान परिपेक्षमा एक आकर्षक गन्तव्यका रुपमा हेरीदै आएको मुलुक जापानले नेपालीकामदार लाने सहमतिपत्रमा दुबै देश विच हस्ताक्षर भइ सकेको छ । यहि सिलसिलालाई मध्यनजर गर्दै धेरै नेपालीयुवाहरु जापानलाई गन्तव्य बनाउदै आफ्नो शिप तथा भाषा अध्ययनमा लागेका छन...

May 20th, 2019

त्रिशुली बस दुर्घटना : ज्यान गुमाउने सात पुगे, २९ घाइते, मृत्तक दुईको ठेगाना खुल्न बाँकी

धादिङ, ५ जेठ । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । एक जना महिला र ६ जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाडौं चन्द्रागिरी नगरपालिकाकी ३५ वर्षीय...

May 19th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |