कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

बिबाह गर्न कर गरेपछी प्रेमिकाको हत्या

बुटवल, २० जेठ । रुपन्देही जिल्लामा युवती हत्या अभियोगमा असिरुद्धिन मुसलमान पक्राउ परेका छन् । प्रेमिकाले विवाहका लागि दवाव दिँदा मुलमानले आफ्नै प्रेमिकाको हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गैडहवा गाउँपालिका वडा नम्बर १ बस्ने मुसलमानले प्रेमिका स्थानीय सवनम नाउँको हत्या गरेका हुन् । सवनम...

June 4th, 2019

अर्जुन पौडेलको ‘बबाल’ गीतको म्युजिक भिडियोमा एलिसा राई र भिमफेदी गाईजको नृत्य

पाथिभरा च्यानल : गायक अर्जुन पौडेलको ‘बबाल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा एलिसा राई र भिमफेदी गाईजको उत्कृस्ट अभिनयको साथमा नृत्य देख्न सकिन्छ | गायक पौडेलको आफ्नै युट्युव च्यानल ‘अर्जुन पौडेल अफिसियल’ मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक पौडेललाई गायिका मिना निरौलाको साथ...

June 2nd, 2019

अमेरिकाकाे भिसा पाउन अब सामाजिक सञ्जालको विवरण पनि बुझाउनुपर्ने

एजेन्सी । अब अमेरिका जान चाहनेहरुले भिसा आवेदन गर्दा फेसबुक लगायत सामाजिक सञ्जालकाे विवरण बुझाउनुपर्ने भएकाे छ । अमेरिकाकाे विदेश मन्त्रालयले आफ्ना नागरिककाे सुरक्षाप्रति सुधारकाे कदमका रुपमा भन्दै भिसा नीतिमा परिवर्तन गरेकाे जनाएकाे छ । उसले जारी गरेकाे पछिल्लो भिसा नियमावलीमा आवेदकले प्रयाेग गरिरहेका सामाजिक सञ्जालको नाम तथा विवरण,...

June 2nd, 2019

नेयमारलाई लाग्यो यौन दुर्व्यवहारको आरोप

एजेन्सी । ब्राजिलियन फुटबलर नेयमारलाई पनि यौन दुर्व्यवहारको आरोप लागेको छ । अन्तराष्ट्रय सञ्चार माध्यमको अनुसार स्पेनकी एक महिलाले नेयमारले पेरिसमा आफुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । यस अघि पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पनि बलात्कारको आरोप लगेको थियो । रोनाल्डोलाई अमेरिकाकी पूर्व मोडल क्याथरिन...

June 2nd, 2019

धुर्मुसलाई हजारौं चितवनवासीको साथ

चितवन, १८ जेठ । चितवनमा निर्माण थालिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तरबार उठाउन चितवनबासी जुटेका छन् । रंगशालामा पुगेकाहरुले जसरी पनि निर्माण हुनुपर्ने, तारबार भत्काउनेलाई कारवाही गर्नुपर्ने , भत्काउनेले बनाउनुपर्छ भन्नेजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । स्थानीय केही व्यक्तिहरुले डोजर लगाएरै भत्काएको तारबार उठाउन शनिबार विहान ठूलो...

June 1st, 2019

दर्शकहरुले मन पराए नेपाली चलचित्र ‘ रेश ‘ को ट्रेलर लाई

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” ट्रेलर सार्वजनिक भएको छ | उक्त चलचित्रको ट्रेलर लाई दर्शकहरुले मन पराएका छन् | चलचित्रको वितरक चैतन्य बराल (पुर्वान्चल) केदार पराजुली ( पस्चिमान्चल ) रहेका छन् |...

May 31st, 2019

ऋणको भाका सार्न करिब ३३ लाखको सामान चोरीको नाटक

१७ जेठ, मकवानपुर । बैंकबाट लिएको ५० लाख रुपैयाँ ऋण तिर्ने भाका सार्न एक व्यवसायीले पसलमा चोरी भएको नाटक गरेका छन् । मकवानपुरको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले बैंकको ऋणको भाका सार्ने र पसलको विमा दाबी गर्ने उद्देश्यले चोरीको नाटक गरेको खुलेको हो । जिल्ला प्रहरी...

May 31st, 2019

एनआरएएनए अमेरिका बाट भाबि आईसीसी उम्मेदवारका लागि प्रत्यासीहरु

अमेरिका: एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिएलगत्तै  एनआरएएनए आईसीसी चुनाबको लागि भाबि प्रत्यासीहरुको गृहकार्य सुरुभएको छ । अमेरिका बाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमानअधक्ष्य केशब पौडेल महासचिबमा, गौरी जोशी सचिब, कुङ्गा शेर्पाकोषाध्यक्ष,नबिन शेरचान, बेदराज बस्नेत क्षेत्रिय संमयोजक तथा बिनोदतिवारी क्षेत्रिय उप संमयोजकमा भिड्ने तयारि भईरहेको...

May 30th, 2019

सातबुँदे घोषणापत्र जारी गर्दै याक्थुङ लेखक संघ गठन

प्रदेश न. एक झापा बिर्तामोडमा २०७६ जेष्ठ १५ गते लिम्बू लेखकहरुको ऐतिहासिक भेला सम्पन्न भएको छ । जेष्ठ नागरिक तुम्याहाङ संगीतकार प्रेम पन्धाक तथा अमर तुम्याहाङको प्रमुख आतिथ्यतामा समपन्न भएको उक्त भेलामा विश्वभर छरिएर रहेका लिम्बू लेखकहरुलाई एक ढिक्कामा समाहित गर्दै प्रकाश थाम्सुहाङको अध्यक्षतामा उनन्तीस सदस्य रहेको याक्थुङ लेखक...

May 30th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |