कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

गृहमन्त्रीको दाबी : पाँच वर्षमा गरिबी शून्य

रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताए। विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो।नेपाल कृषि प्रदान देश रहेको बताउँदै मन्त्री थापाले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औल्याए। उनले भने,...

June 14th, 2019

इन्जिनियर श्रेष्ठ घुससहित रङ्गेहात पक्राउ

काठमाडौं, ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख घुस लिएको आरोपमा...

June 13th, 2019

नेपाली कलाकारहरु चाडै मलेशिया बाट रिहा हुने

मलेशिया : मलेसियाको कोतारायामा जुन ६ तारीख अध्यागमन बिभाग मलेसियाले पक्राउ गरिराखेको नेपाली कलाकारहरुको निरन्तर फ्लोअफ कानुनी प्रक्रिया र सहयोग गरीरहेका छौ। नेपाल बाट निमन्त्रणा गरिएका ३ जना कलाकारहरुलाई भेटेरै कुराकानी भएको छ। बाकी २७ जना मलेसियामा कार्यरत श्रमिक र आयोजक पनि रहेका छ्न। इन्भेस्टिगेसन अफिसरको अनुसार आयोजक चाम्लिङ...

June 12th, 2019

छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ

२८ जेठ, काठमाडौं । छोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ । ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।...

June 11th, 2019

कांग्रेस सांसदले ‘बिथोले’ प्रतिनिधिसभा वैठक

काठमाडौं, २७ जेठ । कांग्रेस सांसदको चर्को विरोधका कारण प्रतिनिधिसभाको वैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबार मध्यान्ह १२ बजेर ५ जाँदा १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा...

June 10th, 2019

लिम्बु भाषाको चलचित्र “के” ले चर्चा पायो तेस्रो नेपाल आदिवासी जनजाति महोत्सवमा

मोफसलका चर्चित निर्देशक हुन् सागर केरुङ राजनीति ,कला साहित्य , समाज सेवा सबैतिर उतिकै सक्रिय छन् | उनै केरुङ दारा निर्देशित लिम्बु चलचित्र चलचित्र “के” तेस्रो नेपाल आदिवासी जनजाति महोत्सव २०७६ रास्ट्रिय सभागृह काठमाडौंमा भब्य प्रदशन भयो | चलचित्र हेर्नुहुने दर्शकहरुले “के” लाई निक्कै रुचाएका थिए | यो केवल...

June 9th, 2019

सरितालाई हराउँदै कलाकार संघको अध्यक्षमा रविन्द्र खडका विजयी

चलचित्र कलाकार संघको आज भएको निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । उनले अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो । यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले...

June 9th, 2019

मान्छे कुट्दै हिंड्ने ‘नक्कली’ इस्पेक्टर पक्राउ, सई फरार

काठमाडौं, २४ जेठ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्ट) हुँ भन्दै धाकधम्की दिंदै मान्छे कुट्दै हिंड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् । लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिंड्ने योहुना...

June 7th, 2019

भोलि २४ गते सुक्रवार देखि काठमाडौंमा ” रेश ” भिडियो सहित

img

भोली शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रेस’ टिमले राजधानिमा पत्रकार भेटघाटगरी चलचित्रका बारेमा जानकारी गराएको छ । रेश जेठ २४ गते देखी उपत्यकाको हलहरुमा प्रदर्शन हुँदै छ भने मोफसलका दर्शकहरुले भने अझै केहीदिन कुर्नुपर्ने छ । ठुला ब्यानरका हिन्दी र अंग्रेजी चलचित्रको प्रदर्शन हुनाले चलचित्र रेसलाई एउटै समयमा...

June 6th, 2019

नेपाली कथानक चलचित्र “रेश” लाई पीजी सर्टिफिकेट

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र “रेश” ले पीजी सर्टिफिकेट पाएकोछ | रेश जेठ २४ गते प्रदशनमा आउदै छ |लभ ,एक्सन र कमेडी ले भरपुर यस चलचित्र ले सफलता पाउने कुरामा नायिका निता ढुङ्गाना आशावादी...

June 4th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |