विप्लव समूह र प्रहरीबीच भिडन्त, जिल्ला इञ्चार्जको मृत्यु
सर्लाही, ५ असार । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली लागेर विप्लवका एक कार्यकर्ताको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको प्रदेश–२...
June 20th, 2019

