कोरिया भाषा परीक्षामा १२ हजार नौं जना उत्तीर्ण (नतिजासहित)
काठमाडौं, १३ असार । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषा परीक्षामा १२ हजार नौं जना उत्तीर्ण भएका छन् । गएको जेठ २६ र २७ गते भएको परीक्षामा ७४ हजार ८६० जनाले परीक्षा दिएका थिए । परीक्षाका लागि ८२ हजार २३५ जनाले आवेदन दिएको इपीएस सेन्टरले जनाएको छ । कोरियन...
June 28th, 2019

