कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुसन र श्रेयसीको स्वरमा हस्त लिबाङको आदुमेरो गीतको म्युजिक भिडीयो सार्वजनिक { भिडियो सहित् }

युवा गायक सुसन साम्सोहाङ र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको लिम्बु गित
आदुमेरोको भिडियो सार्वजनिक भएकोछ । हस्त लिबाङ लिम्बुको शब्द संगित रहेको उक्त
गितको म्युजिक भिडियोमा नरेन्द्र सेन्दाङ लिम्बु र रन्जिता साउदेनको अभिनय रहेको छ ।
लिम्बु भाषा सस्कृतिको विकास एवं बिस्तार गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त गीतको
निर्देशन दिनेश माङ्मुले गरेकाछन् भने सम्पादन तथा निर्देशन परिकल्पना दिनेश लिङ्देनको
रहेकोछ । ज्ञानु राईको छायांकन र कृष्ण फागोको निर्माण रहेको आदुमेरोको म्युजिक
भिडियोलाई लिबाङ फिल्म्स्ले बजारमा ल्याएको हो

भिडियो हेर्नुहोस् ,,

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार