कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आखेरी प्रियंका कार्कीले किन आयुष्मान देशराज लाई धोका दिईन

हालै कान्स फिल्म फेस्टिबलमा सहभागी भएर चर्चामा रहेकी नायिका प्रियंका कार्की गायक मोहन राईको आवाज रहेको मायाको खेल बोलको गीतको म्युजिक भिडियो बाट चर्चामा रहेकी छिन | अहिले गायक मोहन राइको गायिकी पन लाई लिएर चर्चा शुरु भएको छ |मोहन राइले यो गीत बाट आफु लाई अब्बल साबित गरेका छन् | छोटो समयमा नै यो गीत युटुबमा लोकप्रिय भएको छ |

म्युजिक भिडियो हरेक दृष्टिले उत्तम बनेको छ | आयुष्मान देशराजले अन्तरआत्माले प्रियंका लाई मन पराए पनि उनि वास्ता गर्दिनन | आयुष्मान देशराजले प्रियंका लाई आफ्नो कुरा भन्न जति प्रयास गरेपनि केहि लाग्दैन अन्तत धोका खान पुग्छन यहि सेरोफेरोमा भिडियोको कथा छ |

गायक मोहन राईले यो गीत बाट आफु लाई अब्बल साबित गरेका छन् |


दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतको भिडियो राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् । निर्देशक महर्जनले भिडियोमा प्रियंकालाई भगाउने रोलमा उपसचिव डिजन भट्टराईलाई अभिनय गराएका छन् । उपसचिव भट्टराई लमजुङका प्रमुख जिल्ला अधिकारी छन् । गीतकार शर्मा पनि खानेपानी मन्त्रालयका सचिव हुन् । उदयमान प्रतिभा कुसुम थापाले पनि प्रसंसा गर्न लायकको अभिनय गरेकिछिन
जेसिका राई निर्माता रहेको भिडियो हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो ।

भिडीयो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार