गोरखा पुगेर प्रधानमन्त्री दाहालले भने- माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं
गोरखा। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग(वाइसीएल)नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। जनताको पार्टीको रूपमा स्थापित गर्दै...
September 9th, 2023

