कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

चलचित्र लोजिमाको प्रिमियर शो र बिशेष प्रदशनीको मिति र स्थान घोषणा

काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमाको प्रिमियर शो र बिशेष प्रदशनीको मिति र स्थान घोषणा भएको छ |चलचित्र लोजिमाको प्रिमियर शो डिसेम्बर २४ पौष ८ गते सिक्किममा हुदै छ |लोजिमाको ग्राण्ड प्रिमियर पछि सिक्किमको भिभिन्न स्थान काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायत अन्य ३० भन्दा बढी...

November 26th, 2023

जनताका मुद्दा जसले पनि उठाउन पाउँछ, निषेधको राजनीति टिक्दैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउने बताए । वीरगञ्जमा आयोजित एउटा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार...

November 24th, 2023

दुर्गा प्रसाईं समूहले बल्खुमा बाल्यो टायर, भोलिदेखि तीनकुनेमा प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ ले भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले भोलि तीनकुनेमा गर्ने भएको हो । आज भने तीनकुनेमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरेको थियो । पहिलो दिन उपत्यकाका विभिन्न...

November 23rd, 2023

गाँउको खवर [] हाङओजा थेगिम

उजाड लाग्छ यहि भञ्ज्याङ्ग अहिले चौतारीमा वर छैन उराठ लाग्छ यहि बस्ती अहिले गाँउहरुमा घर छैन बिचरा! एक्लै हाङओजा अब उस्को पनिभर छैन।

November 18th, 2023

राजावादी र एमाले सडकमा आउने तयारीमा हुँदा रास्वपा भने जनताको घरदैलोमा

काठमाडौं, २ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो कार्यक्रम सुरु गरेको छ । निर्वाचन भएको एक वर्ष पूरा भएको वर्षमा मतदातालाई धन्यवाद दिन रास्वपा घरदैलोमा जान लागेको हो । रास्वपाका नेताहरुले पनि निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका...

November 18th, 2023

देव कुमार चौधरी र राधा चौधरीको इटहरी बजारमा को म्युजिक भिडियो छायांकन सम्पन

तिहारको समयमा एउटा पुर्बेली गित इटहरि बजारमा को म्युजिक भिडियोको सुटिङ् इटहरी र कोशीको रमणीय स्थलमा सम्पन भएको छ । रचना संगीत देब कुमार चौधरी को रहेको छ भने उदयमान प्रतिभा गायिका राधाक चौधरी र देबकुमार चौधरी स्वर रहेको छ \ भने एरेन्जर सन्तोस प्रकाढ ले गरेका छन् |...

November 16th, 2023

टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई प्राधिकरणको पत्र

काठमाडौं, २७ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न पत्राचार गरेको छ । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै दूरसञ्चारले सरकारको निर्देशन बमोजिम इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको हो । प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई पनि टिकटक बन्द गर्न पत्राचार गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्...

November 14th, 2023

शंखधर शाख्वा सामाजिक न्यायका प्रवर्तक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेलेका भूमिका अविस्मरणीय रहेको बताएका छन् । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले शंखधर शाख्वाले जनतालाई ऋणबाट मुक्त पार्ने अभियान चलाएको...

November 14th, 2023

कन्चन थलङको ” यो मौसम बैमानी ” सार्वजनिक ( भिडियो सहित )

धरान । ४ बर्ष अघि रिलिज भएको गीत ” चिसो चिसो छ यो मौसम ” को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ” चिसो चिसो छ यो मौसम “को दोस्रो भागको रुपमा ” यो मौसम बैमानी ” गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।गायक थलङकै...

November 10th, 2023

प्रचण्डलाई १४ बुँदे सुझाव बुझाउँदै रविले भने : राहत गोदाममा थुप्रियो, भूकम्पपीडितको बिजोग भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्पपछिको अवस्थाबारे सरकारलाई १४ बुँदे सुझाव बुझाएका छन्। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले रास्वपाकोतर्फबाट १४ बुँदे सुझावसहित पत्र बुझाएका हुन्। ‘पार्टीको कार्यक्रमका लागि पाल्पामा थियौँ। भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हामी सिधै जाजरकोट गएका थियौँ’, रविले...

November 8th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent