कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

चौथो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनीमा   यहि २०८०पौष ५,६ र ७ गते भृकुटीमण्डप जाऔ

मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी (4th Nepal 5P International Expo) यहि २०८०, पौष ५,६ र ७ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुन गइरहेको कुरा अवगत गराउन चाहन्छौ । यस आयोजना हुन गइरहेको प्रर्दशनीमा...

December 14th, 2023

तिमी पाए को भिडियोमा राजन पालुङवा र कविता आङबुहाङ पालुङवाको अब्बल अभिनय

गायक राजन पालुङवा लिम्बूको लोकप्रिय गीत ‘तिमी पाए ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका ८ दोखुमा जन्म भई हाल काठमाडौं बस्दै आएको गायक राजन पालुङवा लिम्बूले २०५५/५६ साल देखि नै नेपाली गीत संगीतमा लागेका हुन् । राजनले अहिले सम्म ३ दर्जन भन्दा धेरै...

December 12th, 2023

चलचित्र‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट

काठमाडाैं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । फिल्मले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता...

December 12th, 2023

बिमला खजुम लिम्बुको शिर्ष भूमिका रहेको चलचित्र लोजिमाको ट्रेलर सार्वजनिक

सागर सुब्बा बाट निर्देशन रहेको नयाँ चलचित्र लोजिमाको ट्रेलर सार्वजनिक गरिएको छ | ट्रेलरमा एक जोडीको प्रेममा अर्की युवतीको प्रवेशपछी माया प्रेममा आउने उताव चढाव र लिम्बु सांस्कृतिक र सामाजिक बिषय लाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ | फिल्मको सार्वजनिक ट्रेलरमा नायिका बिमला लिम्बु निशाम तुम्बापो लगायतको कलाकारहरुले गरेको...

December 11th, 2023

चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक (भिडीयो सहित )

काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लामाे ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र...

December 6th, 2023

एनसेलको सेयर बिक्रीबारे गम्भीर छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल किनबेच प्रकरणमा गम्भीर छानबिन गर्नुपर्ने निष्कर्ष सत्ता गठबन्धनले निकालेको छ। उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए। लेखकका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि एनसेलको खरिदबिक्री पारदर्शी नभएको कुरा राखेका थिए। प्रधानमन्त्रीले एनसेल किनबेच...

December 5th, 2023

गंगा फियाक र शिव कुमारको लिम्बु सस्कृतिको माैलिक पालाम `स्वागेप फुङ लुङे´ को भिडियो सार्वजनिक

लिम्बु सस्कृती मुलक माैलीक लिम्बू भाषाको पालाम `स्वागेप फुङ लुङे´नामक गीतकाे म्युजिक भिडियो सेवालुङ च्यानलमा सार्वजनिक भएको छ। उक्त गीतकाे लय संकलन मन कुमार तुम्बाहाङफे र निर्मल सुब्बाकाे रहेकाेछ भने शब्द संकलन वरिष्ठ गीतकार यासेली याेङहाङकाे रहेकाेछ । संगीत सम्याेजन मनाेज साङ साेन राईले गरेका छन मिक्सिङ राजु कार्कीकाे...

December 4th, 2023

अन्जना राना मगरले बाँधिन् लगनगाँठो

नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर विवाह बन्धनमा बाधिएकी छन्। अन्जनाले भक्तपुरनिवासी अविरल लामासँग सोमबार विवाह गरेकी हुन्। लामो समय प्रेम सम्बन्धमा रहेकी अन्जनाले प्रेमलाई विवाहमा परीणत गरेकी हुन्।

December 4th, 2023

मन्त्री किराँतीले सार्वजनिक गरे भिम लिम्बु र मनु नेम्बाङको स्वर रहेको पालाम ‘मिम्जिमा ए’

काठमाडौँ । मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गीत सार्वजनिक गरे । गीतमा गायक भीम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । गीतको पच्चीस मिनेट लामो म्युजिक भिडियो बनेको छ...

December 2nd, 2023

गौशलामा दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी, धर्मगुरु श्रीनिवासहित १० जना पक्राउ

काठमाडौं, । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । आज (सोमबार) प्रसाईँका समर्थकहरुले गौशलामा विरोध प्रदर्शन गरेका थिए । आजको विरोध प्रदर्शनमा साधु, सन्तहरु, लघुवित्त पीडित लगायतको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागी भएका धर्मगुरु...

November 27th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent