विनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीमा सम्पन्न फिनालेमा टिम मिलन नेवारको प्रतिनिधित्व गर्ने विनोदले उपाधि उचालेका हुन् । जितसँगै विनोद २० लाख नगद पुरस्कार पाएका छन् । टिम राजेशपायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप भए । टिम उदय सोताङबाट कुमार...
January 13th, 2024

