कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

यक्सो समाज काठमाण्डौ उपत्यकाको बार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम सम्पन

यक्सो समाज काठमाण्डौ उपत्यकाको बार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम श्री डम्बर बहादुर यक्सोको अध्यक्षतामा ललितपुरको मिलन चोकमा अवस्थित युङ्चाहिम् रेष्टुरेन्टमा सम्पन्न भयो । कार्यक्रममा नवनिर्बाचित ९ सदस्यिय समितीलाई संस्थाका जेष्ठ सल्लाहकार श्री अनन्तहाङ् यक्सोले खदा लगाई दिएर सबैले अनुमोदन गरिएको थियो साथै उहाँले कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना...

February 26th, 2024

आइतबारदेखि दादुराविरुद्ध खोप अभियान, काठमाडौँका ६ लाख बालबालिका समेटिँदै

काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दैछ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी...

February 23rd, 2024

आङबो सङजुम्भोको १६ औं वार्षिक साधारणसभा सम्पन्न

झापा । आङबो सङजुम्भो केन्द्रिय कार्य समितिको १६ औं वार्षिक साधारणसभा गत शनिबार सम्पन्न भएको छ । सङजुम्भोले झापा जिल्लाको शिवसताक्षी ११ दुधेमा वार्षिक साधारणसभा गरेको हो । सधारणसभाको खुल्ला सत्रमा प्रदेश नं. १ का भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगू प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा मन्त्री जबेगूले...

February 14th, 2024

सहकारी समस्या समाधानका लागि रास्वपाले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र

काठमाडौं,१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्त पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउँदै सुझावपत्र बुझाएको छ । मंगलबार रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुझावपत्र बुझाएको हो । रास्वपाको सुझावपत्र बुझ्दै प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय...

February 13th, 2024

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना

विशेष अदालतले सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङ दम्पतीसहित ६ जनाको सबै सम्पत्ति जफत गर्नुपर्ने फैसला गरेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण गर्दै विशेषले उनी र उनको परिवारको नाममा रहेको सम्पत्ति पनि जफत हुने निर्णय गरेको हो। विशेष...

February 4th, 2024

बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् । बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् । गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजीनामा दिएका हुन् । तर, उनले किन राजीनामा दिए ? भन्ने...

February 3rd, 2024

चलचित्र ‘लोजिमा’आज भद्रपुर झापा र भोलि सिक्किमको थर्पुमा भब्य रुपमा बिशेष प्रदशन हुदै

सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को सिक्किमा भएको भब्य सफल प्रीमियर शो पछी आज माघ १३ गते सनिबार ११ बजे कृष्णराज कम्प्लेक्स सिनेमा हल भद्रपुर झापा भोलि सिक्किमको थर्पुमा बिशेष प्रदशन हुदैछ | लोजिमा चलचित्र झापा प्रदशन संयोजक चर्चित संगीतकार तथा समाजसेवी संगीत आङखेवा लिम्बुले किरात...

January 27th, 2024

सन्देश सुब्बा बाट निर्देशन गरिएको ‘केवालुङ’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ । पत्रकार सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ। सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो। आइतबार सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वा लगायतले अभिनय गरेका छन्। रोशा हाङसरुम्बा लिम्बु...

January 22nd, 2024

आज सिक्किमको छोटा साम्दोङ सोरेङमा चलचित्र लोजिमाको बिशेष प्रदशन हुदै

सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को सिक्किमा भएको भब्य सफल प्रीमियर शो पछी यहि माघ १४ गते Chota Samdong Arubotey GPU Under Soreng District. Date:21/01/24 ४बजे सिक्किम कै छोटा साम्दोमा ङ बिशेष प्रदशन हुदैछ | उक्त स्थानको लोजिमा चलचित्र प्रदशन संयोजक तथा लोजिमा चलचित्रको कलाकार आश...

January 21st, 2024

चलचित्र ‘लोजिमा’ माघ १३ गते भद्रपुर झापामा भब्य रुपमा बिशेष प्रदशन हुदै

सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को सिक्किमा भएको भब्य सफल प्रीमियर शो पछी यहि माघ १३ गते सनिबार ११ बजे कृष्णराज कम्प्लेक्स सिनेमा हल भद्रपुर झापामा बिशेष प्रदशन हुदैछ | लोजिमा चलचित्र झापा प्रदशन संयोजक चर्चित संगीतकार तथा समाजसेवी संगीत आङखेवा लिम्बुले किरात याक्थुङ चुम्लुङ लगायत्...

January 19th, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent