नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर विवाह बन्धनमा बाधिएकी छन्। अन्जनाले भक्तपुरनिवासी अविरल लामासँग सोमबार विवाह गरेकी हुन्।

लामो समय प्रेम सम्बन्धमा रहेकी अन्जनाले प्रेमलाई विवाहमा परीणत गरेकी हुन्।

Pathibhara Channel, News portal from Nepal

नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर विवाह बन्धनमा बाधिएकी छन्। अन्जनाले भक्तपुरनिवासी अविरल लामासँग सोमबार विवाह गरेकी हुन्।

लामो समय प्रेम सम्बन्धमा रहेकी अन्जनाले प्रेमलाई विवाहमा परीणत गरेकी हुन्।

हर्कराज साम्पाङ नेतृत्त्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको विरोध गरेको छ। सोमबार...
काठमाडौँः ‘एभरेष्ट म्यान’ का रूपमा विश्वभर परिचित प्रख्यात नेपाली पर्वतारोही कामी रीता शेर्पाले विश्वको सर्वोच्च...
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनमा दिएका छन्। गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका...
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।...