देव कुमार चौधरी र राधा चौधरीको इटहरी बजारमा को म्युजिक भिडियो छायांकन सम्पन

तिहारको समयमा एउटा पुर्बेली गित इटहरि बजारमा को म्युजिक भिडियोको सुटिङ् इटहरी र कोशीको रमणीय स्थलमा सम्पन भएको छ । रचना संगीत देब कुमार चौधरी को रहेको छ भने उदयमान प्रतिभा गायिका राधाक चौधरी र देबकुमार चौधरी स्वर रहेको छ \ भने एरेन्जर सन्तोस प्रकाढ ले गरेका छन् |

A level recording studio मा रेकर्डिङ भएको उक्त गीतको मिक्सिङ्ग गोबिन्द सोनिले गरेका छन भने छायांकन २00 भन्दा बढि चलचित्रमा काम गरि सकेका क्यामेरामेन बिक्रम डि सि ले खिचेका छ्न |

हाल नेपाल सरकारबाट मनोनित नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठानको प्राज्ञ देब कुमार चौधरी नेपाली चलचित्रमा पनि अभिनय गरि सकेका छ्न।उहा अन्तर्राष्ट्रिय सघ सस्थाबाट पनि सम्मानि भएका छ्न भने यो गितमा मोडल खेलेका छन भने साथमा लक्ष्मी चौधरी र निर्जला चौधरी रहेका छन।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार