कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

पशुपतिनाथ दर्शनका लागि विगतभन्दा यस वर्ष बढि व्यवस्थित

काठमाडौँ, १ असोज । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने  भएको छ । विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको...

September 18th, 2023

चिकित्सकको आन्दोलनले देशभर उपचार सेवा ठप्प, सरकार भन्छ–वार्ताको पहल हुँदैछ

काठमाडौँ । देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन थालेको नेपाल चिकित्सक सङ्घसँग सरकारले वार्ता प्रक्रिया अगाडि बढाएको छ । समस्याको समाधान छलफलबाट गर्ने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्ताका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति...

September 17th, 2023

प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङ्प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आज (बिहीबार पशुपति अर्यघाट पुगेर उनले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर र पुष्प गुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका...

September 14th, 2023

सुवास नेम्वाङको निधनमा सरकारले दियो बिहीबार शोक बिदा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

September 12th, 2023

प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ । प्रधानमन्त्री दाहाल एमाले मुख्यालय च्यासलमा पुगेर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेम्वाङको शव आज दिनभर...

September 12th, 2023

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छाड्‍न आदेश, कसलाई कति?

ललिता निवास प्रकरणको सरकारी जग्गा कीर्ते प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।  आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञावलीले जानकारी दिए। दुबै पक्षको थुनछेक बहस सकिएपछि अदालतले पुर्पक्षका लागि आदेश दिएको हो।  इजलासले भाटभटेनी...

September 10th, 2023

गोरखा पुगेर प्रधानमन्त्री दाहालले भने- माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं

गोरखा। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग(वाइसीएल)नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। जनताको पार्टीको रूपमा स्थापित गर्दै...

September 9th, 2023

नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको पहिलो प्राथमिकता नेपालमा लगानीको वातावरण निर्माण गर्नमा रहेको बताएका छन् । आज (बिहीबार) लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दीगो रुपमा आर्थिक विकासका लागि सरकारले नीजी लगानी बढाउने वातावरण निर्माण गरिरहेको बताएका हुन् । ‘नेपालमा लगानीको वातावरण सुधार्नु...

September 8th, 2023

लिम्बु सस्कृती मुलक चलचित्र ‘सुगुप’को फस्ट लुक सार्वजनिक

लिम्बु कथानक चलचित्र सुगुप को पहिलो सो हङकङ र नेपाल मा हुने भए को छ सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बो को प्रस्तुति एबम निर्माण भएको चलचित्र सुगुप चलचित्र को हाल पोस्ट प्रडक्सन मा काम भै रहेको छ एक गरिब केटा ले उन को आफ्नो प्रेमिका बिबाह गरे...

September 4th, 2023

प्रधानमन्त्रीले भने : गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई दण्डित गर्न तयार छौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नलाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन्।  सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले नयाँ संसद् प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उल्लेख गरे।...

September 4th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent