लिम्बु सस्कृती मुलक चलचित्र ‘सुगुप’को फस्ट लुक सार्वजनिक

लिम्बु कथानक चलचित्र सुगुप को पहिलो सो हङकङ र नेपाल मा हुने भए को छ सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बो को प्रस्तुति एबम निर्माण भएको चलचित्र सुगुप चलचित्र को हाल पोस्ट प्रडक्सन मा काम भै रहेको छ एक गरिब केटा ले उन को आफ्नो प्रेमिका बिबाह गरे पछि उ सङ्ग हुन को लागि सङगर्स र दुइ कुटुम्बेरि बिमेल ले गर्दा केटा मुग्लान जानु पर्ने बाध्यता हुन्छ यसैको कथा मा निर्माण भएको चलचित्र सुगुप मा रिता फोम्बो ठुलि यासेलि योङहाङ सागर केरुङको रचना रहेको गित हरु को सङ्गित अशोक कुमार राइ ( लोहोरुङ) को रहेको छ |

यस चलचित्र मा राजेस पायल राइ अन्जु पन्त सुनिता थेगिम मनु नेम्बाङ सुमन लिम्बु रुक मान लिम्बु निरन्ता नेम्बाङ जिबन केदेम को स्वर रहेको छ उक्त चलचित्र मा प्रेम सुब्बा मौसम इम्बुङ बबिता नेयोहाङ लिम्बु यासेलि योङहाङ सुम्निमा खापुङ तिर्थ मादेम्बा यो मन सोदेम्बा रुकमान लिम्बु डम्बर कुमारि पयाङगु निता लिम्बु उदय बेघा मन कुमार योङहाङ सागर केरुङ सैलेन्द्र कुमार नाब्बो रबिन कुमार नाल्बो इन्द्र पन्धाक युबराज इस्बो लिला सेलिङ माबो को अभिनय रहेको छ |

चलचित्र को छायाङकन युबराज राइ (बिर बहादुर ) सम्पादन बिपिन्न मल्ल भेस भुसा युनिक कृयसन मेनेजर इन्द्र मेकप बिजय लामा सुगुप चलचित्र मा रोमियन वनेम लिम्बु एल पि साबा मनिसा सुब्बा नाल्बो सिरि प्रसाद माबो राम प्रसाद पन्धाक निर्माता रहेको चलचित्र देबेन्द्र खापुङको पट्कथा सम्बाद किसोर सम्बाहाङफे र बिस्नु मोक्तान को द्न्द निर्देसन कमल राइ को नृत्य निर्देसन राज कुमार आङदेम्बे र डि बि आङबुङ को भासा एबम सब्टाइटल मुख्य साहायक निर्देसन राजु घिमिरे कथा निर्देसन लोकेन साबा लिम्बु को निर्देसन रहेको सुगुप चलचित्र चोक्फुङ इन्टर टेन्ड मेन्ड प्रा लि को ब्यानर मा निर्माण भएको हो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार